प्रयोगकर्ता:GuruShankar

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ऐउटा छुट्टै पहीरन अनी शिवजीका बाजा गाजा ढोल ढ्याङग्रो बजाउदै विभीन्न देवीदेउताको ऐउटा छुट्टै लय भाषा र शैलीमा सृष्टी उतपती देखीको कथा र गाथालाई भन्दै तन्त्र मन्त्रको जप संगै ढ्याङग्रोको तलमा नाच्दै लोकीक र अलौकीक शक्तीको माध्यम दुवार विभीन्न रोगको उपचार गर्दै हीडने अनी देवी देउता भुत प्रेत पिचास डंकीनी अदी भेद बुझन सक्ने साधारण भाषामा भन्नु पर्दा आफ्नो शरीरमा विभीन्न देवी देउताको आवहान गरी ति वाट विशेष कार्य लीन सक्ने व्यक्ती लाई हामी गाउ घरमा धामी झांक्री भनीन्छ ।

झांक्रीको उतपती यो सृष्टीसंगै माहादेवले गरेका हुन सप्त ऋशी जस्तै विमारीको रोग विमारको उपचार गर्नै सात भाई झांक्री हुन । भने

जादुमन्त्र गरेर अरूलाई दुःख दिने विश्वास गरिएकी माहादेवकी पत्नी पार्वतीलाई नै वास्तवमा बोक्सी भन्नाले गरीन्छ जसले आफ्नो विध्या शक्ती सात जना देवीलाई दीईन जसलाई आज पनी विशेष आरधना गरी विभीन्रन व्यक्तीले लिन सक्छन यसभा कुनै क्रुटी भयो भने चै मानसीक रुपामा वौला वा ज्यानै समेत जान सक्छ अती गोप्य विधी विधान दुवार एकमात्र देवी मानेर अथवा एक विषेश प्रकारको देविलाई मानेर आफ्नो आत्मा सर्मपित गरेर कुनै मन्त्र वा ज्ञान प्राप्त गरेका महिलालाई जो असाधरण शक्ती सम्पन्न छन जसले आफ्नो शत्रुलाई भेदन सक्छन तिनलाई देवीलाई डंकीनी र मानीसलाई वोक्सी वा वोक्सा भन्ने चलन कंवदन्ती छ हाम्रो समाजमा । जो संग असाधारण शक्ति हुन्छ भन्ने बिस्वास गरिन्छ बोक्सी कुचोमा चढेर उड्छ सक्ने पीपलको बोटमा मध्य राती उडन सक्ने कसैको शरीरमा आत्मालाई वशमा राख्न सक्ने क्षेमता हुन्छ ।

किवंदन्ती अनुसार europe मा १६ लाख महीलालाई वोक्सीको आरोपमा जिउदै जलाई मारीऐको भनीन्छ जुन कहीले काही हाम्रो नेपाल लगाऐत अन्य मुलुकमा समेत छिटफुट घटना सुनीन्छ ।

`बोक्सी´ भन्ने शब्दको अर्थ ‘टुना गर्ने स्त्री, बोक्सी जान्ने आइमाई, डाइनी भन्ने उल्लेख भएको पाइन्छ । बोक्सी भन्ने शब्द धेरै चलनचल्तीमा रहेको भऐता पनी यदी कुनै पुरुषले कुविध्ये सिक्छ भने उसलाई वोक्सो पनी भनीन्छ यी दुई परिभाषाले महिला नै बोक्सी हुन्छन भन्ने बुझाएको छ भने पुरुष वोक्सा केही अपबादलाई छाड्ने हो भने, हामी भोग्दै सुन्दै आएको पनि महिला नै हुन्छ। हाम्रो समाजमा वोक्सी वा वोक्सा जो कोही पनी हुन सक्छ डाटर ईन्जीनीयेर वकील नर्स त्यो, प्राय एकल महिला, गरिब महिला, फोहोर महिला, कुरुप वृद्ध ,दलित मात्र बोक्सी हुन्छन भन्ने मान्यता छैन !!!! यदी कसैमा पार्वतीको साधना वा उनले सीकाऐको देवीको साधना दक्ष गुरुको माध्यम वाट गर्न सकेमा यो विध्या जगाउन सकीन्छ याहा वोक्सी भनेको विध्या हो नकी कुनै मानीस लाई भन्न खोजीऐको हैन जुन विध्या समाजको डर क्रासका कारण प्रकासमा आउन सकेन !!!!!

बोक्सीको इतिहास

यसको लागि ऐउटा कथन माथीनै भनी सकेको छु की बोक्सी मानीस नभै ऐउटा विध्या हो जो माहादेवकी पत्नी पार्वती बाट उतपन्न भऐको हो र उनी वाट सात जना चेली बनाईन र सात बैनी मध्योयकी कान्छी बैनीबाट यो विध्या मानीस सम्म आईपुग्यको हो । धर्मको सिर्जना संगै यी मान्छेमा आऐको ऐउटा प्रकृतीक चेतना धामी झांक्री वा वोक्सी प्रथा हो ।

सुनामी, भुकम्प,ज्वालामुखी बिस्फोट, हावाहुरी हुन्डरी, जस्ता भयानक प्राकृतिक प्रकोप पत्तालगाउन बिज्ञान थिएन, त्यतिबेला त्यही रहस्य पत्ता लगाउने मानीसलाई धामी झांक्री भनीन्थीयो मान्छेलाइ लाग्यो, यो किन हुन्छ?कसरी हुन्छ? पक्कै यहाँ अदृश्य शक्ति छ त्यो हामी देखि रिसाएरै यस्तो भएको हुनुपर्छ भन्ने मान्यताले मान्छे उसलाइ खुशीपार्न प्रकृतिको पुजा गर्न थाल्यो जसका पुजारीलाई धामी झांक्री भनीयो । पछि त्यही मान्यता धामी झांक्रीले वताऐको कुरा अदृश्य दैबी शक्ति , इस्वरिय शक्ति, स्थापित भयो। जब मान्छे बिरामी पर्न थाले तब उनिहरुको उपचार जडिबुटी, मात्र नभै ऐउटा छुट्टै पहीरन अनी शिवजीका बाजा गाजा ढोल ढ्याङग्रो बजाउदै विभीन्न देवीदेउताको ऐउटा छुट्टै लय भाषा र शैलीमा सृष्टी उतपती देखीको कथा र गाथालाई भन्दै तन्त्र मन्त्रको जप संगै ढ्याङग्रोको तलमा नाच्दै लोकीक र अलौकीक शक्तीको माध्यम दुवार विभीन्न रोगको उपचार गर्दै हीडने अनी देवी देउता भुत प्रेत पिचास डंकीनी अदी भेद बुझउदै साधरण भाषामा भन्नु पर्दा आफ्नो शरीरमा विभीन्न देवउताको आवहान गरी ति देवीदेउताको शक्ती वाट विशेष कार्य लीन सक्ने व्यक्ती लाई हामी गाउ घरमा धामी झांक्री भन्छौ भने यसको विपरीत विविन्न व्याधी माहामारी रोग दुख कष्ट उतपन्न गर्ने व्यक्तीलाई त्यस समय देखीनै वोक्सी भन्न थालीऐको हो जसको उपचार झांक्रीले गर्थे जुन तूयसकालका खोज अनुसन्धान गर्ने मानव जातीका पहीलो बैज्ञानीक हुन मनोबिज्ञानिक प्रभाब बाट समेत धेरै रोग नीको पार्न सकीन्छ मयुरका लामा-लामा प्वाँख रुद्राक्ष, ढ्याङ्ग्रो, लियर मानब खप्पर, लागाउनुको विभीन्न दैवीक विशेसता छन तथा धर्म सवत पनी छ वा त्यसको छुटै कैरन हुन्छ जुन विशेस विधी दुवार निर्णमाण हुन्छ। त्यसरी उपचार गर्दा जडिबुटी र मनोबैज्ञानिक प्रभाव मानीसको शरीरमा कुण्डली जागरण तथा दैवी शक्तीको धेरै प्रयोग हुन्थीयो केही निको हुन्थे कोहि आफ्नै शरीरिक कारण कसैको मृत्यु पनी हुन्थ्यो। तर मानव सभ्यताको पहीलो खोज अनुसन्धान गर्ने पहीलो बैज्ञानिकनै धामी झांक्री हुन कोही उपचार नहुदा मृत्युको मुखमा पुग्थे ।त्यस समयका मेडिकल साइन्स न भनेकै धामी झांक्री वा वोक्सीनै हुन त्यस काल समयमा त्यसरी उपचार हुन्थीयो

जंगली मातृप्रधान समाज

जंगली मातृप्रधान समाजमा “शाकिनी”, “डाकिनी” अगुवा थिए, त्यो युगमा शाकिनी डाकिनी नामका अगुवालाइ देवी भनी पुजा गरिन्थ्यो। समय सङ्गै समाज रुपान्तरण हुनेक्रममा मातृप्रधान समाज बाट पितृप्रधान समाजमा रुपान्तरण हुदा नारिका बर्चस्व हराउदै गयो। इतिहास जित्नेकै लेखिन्छ। तिनै “शाकिनी” र “डाकिनी” देबि भनेर पुजिएका देबिहरु कालान्तरमा “शाकिनि” “किचकन्या” र “डाकिनी” डाइना “बोक्सी” बनाइयो। तर आज पनी काली भगवती पार्वतीका गणलाई डांकीनी संकीनी भनीन्छ ।

जंगली युग देखि आज सम्म बोक्सीको आरोपमा अपबाद बाहेक अपमान ,चरम यातना ,सामाजिक विभेद क्रूर हत्या हुनेमा महिला नै छन। हामी देख्दै पनि आएका छौ धेरै धामी पुरुष हुन्छ बोक्सी महिला नै हुन्छ भन्ने मान्यता छैन पुरुष पर वोक्सो हुन सक्छन ।

बोक्सी हटाउने ऐक मन्त्र

यस्तो हुन्छ बोक्सी धपाउने मन्त्र हामी जस्तो आधुनिक जमानाको युवाहरुलाइ कुनै धामीले मन्त्रको बारेमा जान्न खोजे दिदैनन् भन्दैनन् पनि। यसै पनि मन्त्र गोप्य हुन्छ मन्त्र दुई कीसीमका हुन्छन ऐउटा विज मन्त्र जुन शरीरको अवस्था परीवर्तन गर्न सक्छन भने ऐउटा सावर मन्त्र जुन धामी झांक्रईले फलाकेको सुन्न सक्छौ तापनी कोहि चर्कै बुझिने गरि भन्छन् जसलाई सावर मन्त्र भनीन्छ र अन्तमा बिज मन्त्र को प्रयोग गरीन्छ जुन कोहि मनमनै भन्ने गर्छन्। त को ही सुनीने गरी जुन कर्म अनुसारभर पर्छ त्यतिबेला मन्त्र कस्तो होला शब्द कस्तो होला भन्ने खुल्दुली हुन्छ।

मन्त्र

ॐ नमो काल भैरम कपील भैरम पथर भैरम वेताल भैरम चले बज्रनी छाती बज्रकै हात डांकीनी संकीनी मारुम भुत पीचास मारुम वायु वतास छौडा मुर्कटा मारुम दोसान मारुम मसान मारुम भेद जादु टुना मारुम १६ भैरमकै बाचाले मारी सोह्र भैरवकी बाचाले तोडो तव दक्षीण काली भेरवको बाचाले बज्र सीकारी भैरवकी बाचाले वज्र सीकारी भैरवकी बाचाले रक्त सीकार भैरवकै बाचाले डाहा डंकीनीको शिर चले शिर फोरौ पाउ चले पाउ तोडौ हात चले हातै झारी नजर चले नजरै फीराउ दुख दीने डंकीनीलाई तोडौ वाचा वाचा ॐ फट स्वाहा

यो सावर मन्त्र हो यस पछी विज मन्त्रको प्रयोग हुन्छ जसले आफ्नो ईष्ट देउतालाई उपचार गर्न जगाउछ यसमा शक्तीको स्रोत हाम्रो शरीर हाम्रो मस्तीष्क तथा कुण्डली चक्र बाट नीस्कने उर्जानै र दैवी शक्तीको मेल वाट शक्ती उत्पन्न हुन्छ ।

समाजमा भ्रम र वास्तविकता

यो एक ‘अनौठो र आशचर्य जनक’ रोग हो । पहिले पहिले यो रोग महिलामा मात्र नभै पुरुषमा पनी हुन्थीयो तर पुरुषले गायत्री मन्त्रको जप गर्ने र उसको कुण्डली शक्ती बलवान हुदा पुरुषमा कम हुन्छ भन्ने धारणा छ तर विर मसान काचो वायु वा कुनै भेदको प्रयोगले उतपन्न भऐको विमारको जड आजको बैज्ञानीक चमतकारले पनी नीकाल्न सकेको छैन संसारमा बैज्ञानीक खोज अनुसन्धान बाट नीको नभऐको रोग विमार समेत उपचार खराउन नेपाल आउने धेरै विकसीत मुलुकका बैज्ञानीक देखी डटर सम्म छन जर्मनीमा त धामी झांक्रीले कानुनी मान्यतानै पाऐका छन यसको श्रेय जर्मनीका स्नायु रोग विशेषज्ञ डा आन्द्रीय राईमास लाई समेत जान्छ उनले धामी झांक्री विधी वाट ऐकै कीसीमको उपचार गर्न सजीलो होस भने अझ आधुनीक मेसीनको समेत आविश्कार भै सकेको छ

हात वा खुट्टा प्यारालाइसिस हुने । छोएको थाहा नहुने । छारे रोगजस्तै ढल्ने, काम्ने? । एउटा मानिस अर्को भएर बोल्ने वा बक्ने, हेर हेर भन्दै काम्ने जस्तै म फलानो हुँ, यसलाई मार्छु, खान्छु आदि । कुनै घटना पूर्ण रुपमा बिर्सनु । बिरामीले कुनै पीडादायी वा अन्य घटना पूरै बिर्सन्छन् । कहिलेकाँही बिरामी अचानक एक ठाउँबाट अर्को ठाउँमा बेहोसी रुपमा नै पुग्छ र ऊ त्यहाँ अर्कै मानिस भएर बसेको हुन्छ र पहिलेको कुरा सबै बिर्सन्छ । यस्ता रोगको सजीलै धामी झांक्री बाट उपचार सम्भव छ । एउटै मानिस दुई खालको व्यक्तिको सिकायत गर्छ, जसलाई मल्टिपल पर्सनालिटी डिस्अर्डर भनिन्छ । बैज्ञानीक भाषामा भने यसलाई हामी देउता चढेको वा कुनै कुविध्य भऐको भन्छौ । बिरामीलाई अति साधारण कुरा सोध्दा पनि उल्टो उत्तर दिन्छ

कहीले वोक्सी कहीले देउता आदी भन्छ यस्तो रोगको धामीको उपचार पछि निको हुन्छ। यी बाहेक मास हिस्टेरिया भएर बिधालय एकै पटक धेरै बिद्यार्थी बेहोस हुने काम्ने कपाल लुछ्ने चिचाउने रुने हुदा के भएको भनेर बुझ्न नसकि झाक्री धामी, पण्डित लागाएर पुजापाठ गरेरै सबै ठाउमा शान्ती मीलेको छ अन्तमा

बोक्सीले टोकेर भ्रमकी सत्य

हाम्रो शरीरमा कहिलेकाही निलो डाम देखिन्छ जसलाइ बोक्सिले टोकेर रगत चुसेको भनिन्छ। कुनै महिलाको शरीरमा निलो गोलो डाम हुन्छ । मासंपेशीमा साह्रो कम दबाब परेको ठाउँमा यस्तो देखिन्छ । निलो धब्बामा बोक्सीले छौडां पठाएर रगत चुसेको भन्ने चलन छ । बोक्सीको छायाँ आएर टोक्छ भन्ने मान्यता छ । रगत चुसेर व्यक्तिलाई मार्न खोज्ने क्रममा डाम देखिएको भन्ने गरिन्छ । तर यथार्थमा मेडिकल विज्ञानले रगतका केही रोगका कारण शरीरका कतिपय भागमा यस्तो दाग बन्छ भन्ने मान्यता छ । तर धामी झांक्रीमा यसको छुट्टै उपचार विधी छ जुन वैज्ञानीक अडान भन्दा आखाले देखेरै उपचार भऐको देख्न सकीन्छ

विज्ञानमा बोक्सी

बिज्ञानले स्पष्ट भन्छ “शक्ति बिनाको बस्तु र बस्तु बिनाको शक्ति हुदैन” अर्थात मन्त्र बस्तु हैन त्यो बस्तु नभए शक्ति हुदैन, यसलाइ यसरी बुझौ सलाइ बस्तु हो, आगो शक्ति हो, आगो बल्न बस्तु चाहिन्छ, बस्तु नभए आगो बल्दैन। जर्मनका विद्वान समाज शास्त्रीहरु एफ डि मुलर बि टेलर पनि यहि अदृश्य इस्वरिय शक्तिमा लामो गहिरो खोज गरेका थिय तर कुनै तथ्य भेटाएनन। तर विडमवना यहा विज्ञ धामी झाक्री संग कुनै सोध खोज अनुसन्धाननै नगरी धामी झांक्रीलाई अन्धविश्वास भनीऐको छ कीनकी धामी झाक्रीमा जुन शक्ती छ त्यो आधुनीक विज्ञान संग नहुन सक्छ ऐक पक्षीऐ रुपमा कसैले कसैको मन्त्र शक्तीलाई सत्य अनुशन्धाननै नगरी कसरी अन्धविश्वास भन्न सक्छ  जो विश्वास गर्दैन तिनलाई कसरी मन्त्र शक्तीको वैज्ञानीक अस्तीत्व छ म याहा प्रस्तुत गर्छु जव विज मन्त्रको प्रयोग हुन्छ जसले आफ्नो ईष्ट देउतालाई उपचार गर्न जगाउछ यसमा शक्तीको स्रोत हाम्रो शरीर हाम्रो मस्तीष्क तथा कुण्डली चक्र बाट नीस्कने उर्जा र दैवी शक्तीको मेल वाट शक्ती उत्पन्न हुन्छ त्यही शक्तीले विशेष काम गर्छ याहा मन्त्र शक्तीले कुनै चमतकार गर्यो भने आखा छलेको भनीन्छ तर मन्त्र शक्तीको वलमै १०० भारी दाउराको आगोमा खाली खुट्टा नाच्ने तातो पानी शरीरमा लखाउने विगरीऐको सम्बन्ध मोहनी जगाई राम्रो वनाई सबैको आखा अगाडी देखाउन सकीन्छ कसैलाई भ्रम लाग्छ भने त्यहा वैज्ञानीक खोज अनुसन्धान गथो । त्यही जर्मनका स्नायु रोग विशेषज्ञ आन्द्रीय राईमासले पन्घ्र वर्ष लगाई नेपालका धामी झांक्री सम्बन्धी अध्यन गरेपछी त्यसको वैज्ञानीक निचोड तथा आधीकारीक्ता पुष्टी गरेका छन भने जर्मनीमा धामी झांक्री विध्याले कानुनी मान्यता समेत पाऐको छ आज उनी आफै स्नायु रोग विशेषज्ञ भऐर चार गेडा चामल र ऐउटा कुखुराको अण्डामा सयौ विमारीको जर्मनीमै उपचार गरी रहेका छन यस विधा अध्यन गरी वैज्ञानीक विधी वाट मेसीनको प्रयोगमा समेत आईसकेको छ जसले नाडी हेर्ने धीमी झांक्रीको विधीवाट रोग पता लगाउने र औषधी भन्ने र फुक्ने समेत गर्छ  र आज सम्म पनि कथामा सिमित बोक्सी हाम्रो कमजोर मस्तिष्कमा बाहेक कसैले भेटेको आधिकारिक पुष्टि भएको छैन तर जिवनमा भोगाईका धेरै कथा जनमानसको मस्तीष्कमा छदै छ बोक्सी धामीझाँक्री केबल अन्धबिस्वास हो  भन्नेलाई यो बैज्ञानीकले आवीशकारले चकीत पारीदीऐको छ फेरी आज सम्म कुनै खोज अनुसन्धाननै नगरी हाम्रो यो मौलीक विध्यालाई अन्धविश्वास भन्नु कतीको उचीत होला सोचेको भन्दा फरकनै भऐर आज मन्त्र विज्ञानको रुपमा मान्यता पाऐको छ मानीसको शरीरवाट उतपन्न हुने दैवी शक्ती युक्त उर्जानै मन्त्र शक्ती हो ????

धामी झाक्री उपचार

मन्त्र फुक्नु मनोविज्ञान मात्र नभै ऐउटा अदभुत चमत्कार हो मन्त्र र संगीत ऐक ध्वनी विज्ञानका पाटा पनी हु यसको बैज्ञानीक खोज अनी जर्मनीमा यसले जसरी मान्यता पाई सकेको छ सयौ धामी झांक्रीले त्यहा गई कानुनी रुपमै मान्यताका साथ उपचार गराई रहेका छन भने त्यहा बाट समेत सयौ विदेशी यो विध्या सिक्न नेपाल आई रहेका छन !!!

नेपाली समाजमा

पडित वर्ग र अमानवीय व्यवहार

बोक्सीको आरोपमा दुव्र्यवहारमा यस्तै व्यक्तिहरुलाई जलाउने, मलमुत्र खुवाउने, गाँउ निकाला गरिने आदि जस्ता दुव्र्यवहारहरु गरिन्छन् ????? तर सही र सत्य धामी झांक्रीको सल्ला र सहयोग लीनु भयो भने मनोवैज्ञानीक परमपरागत पदती वाट सजीलै उपचार गराउन सकीन्छ वोक्सी लाग्यो भनेको विमारीले वोलेको हरेक कुरा सत्य हुन्छ भन्ने छैन जसरी चोरले हरेक तरीकाले ठाटन खोज्छ त्यसरीनै यस प्रकारका विमारीमा धेरै छलकपट भैरहेको हुन्छ जसलाई आरोप लगाउदा विश्वास गर्छन उसैमाथी तथानाम गाली गर्ने गरेको पनी देखिन्छ समाजमा अज अपरीपक्क धामी झांक्री बाट उपचार भैरहेको छ र चण्डाल शत्रुको खेल परेको छ भने ठुलो अमानवीय दुर्घटना समेत हुन सक्छ यस प्रती सावधान वनौ आफै पनी परीक्षण गर्न सक्नु पर्छ । कसैलाई वोक्सीको आरोप लगाउनु माहान्ता हैन मन्त्रको भेद हो भने मन्त्रले नीकाल्न सकीन्छ वस विश्वास र सही धामी झांक्रीको सल्लाहाको खाचो तपाईलाई पर्न सक्छ । यस विध्यालाई वेवस्थीत वनाउन नेपाल झांक्री संघको समेत स्थापना भैसकेको छ जसले नेपालका धामी झांक्रीको पेशालाई व्यवस्थीत मर्यादीत तथा आधुनीक विज्ञान सम्बत बनाउदै लगी रहेको छ त्या सीक्न ईच्छुक हरुको लागी तालिमको समेत व्यवस्था छ सम्पर्क : [[१]]

नेपाल झांक्री संघ अध्यक्ष चेत वहादुर थीङ स्वयम्भु

कानुन

नेपालको कानुनमा पनि बोक्सी शब्दलाई मान्यता दिइएको छैन।र बोक्सी आरोप लगाउने मानिसहरूलाई कडा सजाए सहितको कानुन पनि निर्माण गरिएको छ।नेपालको कानुन अनुसार यदि कसैलाई कसैले बोक्सीको आरोप लगाएमा अदालतमा मुद्दा दायर गर्न पाउने र पिडितला आरोप लगाउनेले रू एक लाख बीस हजार[1] सम्मको जरिवानाको व्यवस्था गरिएको छ।तर कमजोर कानुनी हुनाले नेपाली समाजमा यो नियम पुर्ण रूपमा लागू हुन सकेको छैन। याहा वोक्सी भनी चर्चा गरीऐको कुनै व्यक्ती विशेष हैन यो ऐउटा विध्या हो जुन जो कोहीले सीकी मानव जगतको कल्याण गर्न सक्छन ????

लेखक शिव शक्ती साधना आश्रमका ज्योतीष विध तथा अधोर साधक शंकर कार्की हुनुहुन्छ सम्पर्क : [[२]]