प्रयोगकर्ता:Hansda Rupesh

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म रुपेश हाँस्दा । पुर्वी नेपाल कोशी अञ्चल मोरङ जिल्ला सुन्वर्शी नगरपालिका वडा नं.-६ स्थित लखनपुर ,कैमी भन्ने मेरो गाउँ रहेको छ । यस गाउँमा विभिन्न जाति समुदाय भाषा भाषीका मानिसकाे बसाेवास रहेकाे छ । विशेषतः यस लखनपुर गाउँमा सन्थाल समुदायको बाक्लाे अावादि रहेकाे छ।