प्रयोगकर्ता:Janak Bhatta/प्रयोगस्थल१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डोटेली विकिपिडीया सम्बन्धि कार्यशाला कार्यक्रम[सम्पादन गर्नुहोस्]

इन्कुबेसनमा रहेको डोटेली विकिपिडीयालाई बाहिर ल्याउनको लागि सम्बन्धित क्षेत्रमा डोटेली विकिपिडीया सम्बन्धि भेटघाट कार्यक्रम सम्पन्न गर्न |

उदेश्य[सम्पादन गर्नुहोस्]

  • १. सम्पूर्ण नेपाली तथा डोटेली विकिपिडीयनहरुलाई डोटेली भाषामा सम्पादन कार्यको शिक्षा प्रदान गर्नु |
  • २. सक्रिय प्रयोगकर्ताको संख्यामा ब्रिधि गर्नु |
  • ३. नयाँ प्रयोगकर्तालै स्वागत गर्न |
  • ४. लेखको स्तर ब्रिधि गर्न |


समय[सम्पादन गर्नुहोस्]

  • मिति २०७३/०३/०१/ देखि २०७३/०३/०२ सम्म- २ दिन |

स्थान[सम्पादन गर्नुहोस्]

  • प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया, कैलाली, नेपाल |
श्री प्रतिभा सामुदायिक पुस्तकालयको भवन


खर्च[सम्पादन गर्नुहोस्]

  • रु १२,०००|-


Global metrics[सम्पादन गर्नुहोस्]

  1. Number of active editors involved: 10
  2. Number of new registered users: 20
  3. Number of individuals involved: 30
  4. Number of new images/media added to Wikimedia article pages: media
  5. Number of articles added or improved on Wikimedia projects: 15
  6. Number of bytes added to and/or deleted from Wikimedia projects: 5000 bytes