प्रयोगकर्ता:Janak Bhatta/प्रयोगस्थल१
स्वरूप
डोटेली विकिपिडीया सम्बन्धि कार्यशाला कार्यक्रम
[सम्पादन गर्नुहोस्]इन्कुबेसनमा रहेको डोटेली विकिपिडीयालाई बाहिर ल्याउनको लागि सम्बन्धित क्षेत्रमा डोटेली विकिपिडीया सम्बन्धि भेटघाट कार्यक्रम सम्पन्न गर्न |
उदेश्य
[सम्पादन गर्नुहोस्]- १. सम्पूर्ण नेपाली तथा डोटेली विकिपिडीयनहरुलाई डोटेली भाषामा सम्पादन कार्यको शिक्षा प्रदान गर्नु |
- २. सक्रिय प्रयोगकर्ताको संख्यामा ब्रिधि गर्नु |
- ३. नयाँ प्रयोगकर्तालै स्वागत गर्न |
- ४. लेखको स्तर ब्रिधि गर्न |
समय
[सम्पादन गर्नुहोस्]- मिति २०७३/०३/०१/ देखि २०७३/०३/०२ सम्म- २ दिन |
स्थान
[सम्पादन गर्नुहोस्]- प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया, कैलाली, नेपाल |
खर्च
[सम्पादन गर्नुहोस्]- रु १२,०००|-
- डोटेली भाषाको विकिपीडियाको लागि परिक्षण पृष्ठ
Global metrics
[सम्पादन गर्नुहोस्]- Number of active editors involved: 10
- Number of new registered users: 20
- Number of individuals involved: 30
- Number of new images/media added to Wikimedia article pages: media
- Number of articles added or improved on Wikimedia projects: 15
- Number of bytes added to and/or deleted from Wikimedia projects: 5000 bytes