प्रयोगकर्ता:Jogimaravdc

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जोगिमरा धादि्ङ् जिल्लाको सुदुर् द्क्शिन् पू्र्बम रहेको गा वि स हो। यस् गा बि समा करिब् ८००० जति जन सन्ख्या छ। यसम ३५% जति आदिबसि चेपा्ङ्हरु छन्। " घर घर्मा चर्पि टोन् टोल्दा धारा सफा स्वस्थ र सुन्दर् जोगिमारा" भन्ने नारा कासाथम पुरै गा वि सलाई खुला दिसा मुक्त बनाउने अभियान् चलेको छ। यस पुन्य कामम तापाइले पनि सघाउन सक्नु हुन्छ। सम्पर्क कोलागि ०१६२२४०५० मा हाजिर छौ।