प्रयोगकर्ता:Kedar Sharma

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केदार शर्मा नेपाली पत्रकारिता र भाषाको क्षेत्रमा परिचित नाम हो।

नेपाल वातावरण पत्रकार समुहको "आँखिझ्याल" नामक टेलिभिजन कार्यक्रम उनैले सुरू गरेका थिए।

उनले विभिन्न पुस्तक, पत्रपत्रिका आदिको लेखन तथा सम्पादन गरिसकेका छन्।

हाल उनी एकजना पूर्व प्रधानमन्त्रीको जीवनी सम्बन्धि पुस्तकको सम्पादन कार्यमा संलग्न छन्।