प्रयोगकर्ता:Keshab

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो नाम केशब घिमिरे हो । मेरो घर ललितपुरमा हो । म ब्लगिङ गर्न मन पराउछु । मेरो ब्लग २ वटा ब्लगहरु www.keshab.net.npwww.aawaz.blogsome.com हुन । यी ब्लगहरुमा मैले समसामयीक घटनाहरु समेट्ने प्रयास गरेको छु साथै तपाईं र मेरा कुराहरु त छदैछन् ।