प्रयोगकर्ता:Krishna ghimire/प्रयोगस्थल
स्वरूप
ध्यान दिनुपर्ने कुरा
* पर्खदैन – समय, मृत्यु र ग्राहक * याद राख्नु – सत्य, वचन र धर्म * छोड्नु – ऋण, जुवा र रण्डीवाजी * नछोड्नु – वुद्धि, चरित्र र सीप *संघर्ष गर्नु – स्वतन्त्रता, सम्मान र इज्जतको लागि * राम्रंो व्यवहार गर्न – नोकर, गरीव र ठुृला व्यक्तिलाई * भुल्न नहुने – गुण, राष्ट्र र मित्रलाई * फकृर्दन – गोली, वोली र प्राण * सम्मान गर्नु – माता, पिता र गुरु * दया गर्नु – भोको, पागल र बालकलाई * मन नदुखाउनु – गुरु, गरीव र स्त्रीको * टाढा रहनु – अल्छी, हिंसा र निन्द्राबाट * प्रगती हुन्छ – विद्या, इश्वर र परिश्रमले * सानो नसम्झनु – रोग, कर्जा र शत्रुलाई * भाई, भाई दुश्मन – जग्गा, धन र स्वास्नीबाट * एकपटक मात्र पाइन्छ – आमा, बवा र जवानी * कहिल्यै नजिस्कनु – गुरु, विधुवा र गरीव
- krishna ghimire Ghamir-2, Gulmi