प्रयोगकर्ता:Mahalaxmi silwal/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वर पिपल हिन्दुहरुले पूजा गर्ने पवित्र रुखको जोडी हो । धामिर्क र वैज्ञानिक महत्व बाेकेकाे पाइन्छ । वर पिपलकाे रुखलार्इ राेपेर ठूलाे भएपछि विवाह गरिदिनाले धर्म हुने धार्मिक विश्वास समेत रहेकाे छ । [१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. बरपीपल छायाँ नेपाली कलेक्सन

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]