प्रयोगकर्ता:Maharjan Richu
स्वरूप
यस प्रयोगकर्ता हाल विकिपिडिया सम्बन्धि तालिममा सहभागी भई रहेका छन् । यस प्रयोगकर्ताले विकिपिडिया सम्पादन तथा यस सम्बन्धी जानकारी लिई रहेका हुनाले कृपया असल विश्वास लिनु हुन अनुरोध गर्दछु। यस प्रयोगकर्तालाई विकिपिडिया व्यक्तिगत वेभसाइट बनाउने स्थान होइन भन्ने पूर्ण जानकारी रहेको छ। |
Welcome to my Profile
[सम्पादन गर्नुहोस्]
नमस्ते
[सम्पादन गर्नुहोस्]जन्मस्थान
[सम्पादन गर्नुहोस्]शान्ती को भुमि, पहाड झरना खोलाको देश, आकाश छुने हिमालको भुमि सस्कृतिको धनि, देश हो मेरो जन्मस्थान जहा देउता र मानिस एउटै बाटोमा हिड्छ र विश्ब भरि वीर गोरखाली भनी चर्चित छ मेरो देश नेपाल।मेरो जन्मस्थान यही देशको राजधानी काठमान्डु हो ।
रुचि
[सम्पादन गर्नुहोस्]मायाको कुरा गर्न आउदैन शब्दसंग खेल्न जान्दिन त्यसैले फेसबुकमा मीमी सेयर गर्दै बस्छु ।