प्रयोगकर्ता:Nar Prasad Lungfungwa Limbu

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सेवारो, नमस्ते, प्रनाम, च्येजेलो, सलाम वालेकुम, फ्याफुल्लो, जोजोलोप्पा !!

म नरप्रसाद लिम्बू । लुङ्फुङ्वा मेरो थर हो ।

मेरो पहाड घर तेरथुमको पौठाक गाविसको वडा १ मा हो । तर विगत ३० औं वर्शदेखि धरानमा वस्छु ।

म REFLECT को रास्ट्रिय Trainer या ने कि प्रशिक्षक हुँ ।

म मेरो कुरा कताबाट सुरु गरौं ? बाल्यकालदेखि सुरु गर्दै राम्रो हुन्छ होला । तर बाल्यकालदेखि नै सुरु गर्नु पर्छ भन्ने के छ ? अहिले र बाल्यकाल जोडजोड गर्दा पनि हुन्छ होला जस्तो लाग्यो । भ्याइएछ भने पछि सम्पादन गरौंला । र पनि