सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Naresh Nishan/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
    शक्तिशाली व्यक्तिमा प्रचण्ड पहिलो, ज्ञानेन्द्र पाँचौ


काठमाडौं, असोज २ – अनुसन्धनात्मक वेवसाइट जीआरजी र्‍याकिङ्गले गरेको अध्ययन अनुसार नेपालका मुख्य दश शक्तिशाली व्यक्तिको नाममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा पर्नुभएको छ । अमेरिकाबाट सञ्चालित यो वेवसाइटले नेपालका विभिन्न क्षेत्रको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । नेपालका दश शक्तिशाली व्यक्तिमा राजनीतिज्ञ तथा व्यापारी परेका छन् । ...