प्रयोगकर्ता:Navin Prasad Pant

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नविन प्रसाद पन्त[सम्पादन गर्नुहोस्]

नाम : नविन प्रसाद पन्त

शिर्षक नाम : पागल मुस्कान

पिता : ज्ञानदत्त पन्त

माता : पार्वती देवी पन्त

जन्ममिती : २०४६/०१/१०

जन्मस्थान : कुवाकोट गाउँ विकास समिती वार्ड नं . ५ सान्तिपुर , बैतडी

कार्य अनुभव :[सम्पादन गर्नुहोस्]

  • झिलमिला राष्ट्रिय साप्ताहिक पत्रीकामा सम्पादकको रुपमा काम गरेको ।
  • सुन्दर पश्चिम राष्ट्रिय साप्ताहिक पत्रीकामा सम्पादकको रुपमा काम गरेको ।
  • घटाल कम्प्युटर्सको सहप्रन्धकका रुपमा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरको क्षेत्रमा काम गरेको ।
  • एन्जेल इन्टरनेशनल एजुकेशन नामक संस्थामा शाखा प्रबन्धकका रुपमा काम गरेको ।
  • नवदीप विद्या निकेतन, डोटीमा अङ्ग्रेजी शिक्षकको रुपमा काम गरेको ।
  • श्री भुमिराज माध्यमिक विद्यालय, दहतालमा अङ्ग्रेजी शिक्षकको रुपमा कार्यरत ।

शैक्षिक योग्यता : त्रिभुवन विश्वविद्यालय मार्फत अंग्रेज़ी शिक्षामा स्नातकोत्तर अध्ययनरत ।

अन्य योग्यता : कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरमा डिप्लोमा तहको अध्ययन सम्पन्न ।

भाषिक ज्ञान : नेपाली, अङ्ग्रेजी, हिन्दी

साहित्यिक कार्य : विभिन्न फुटकर गजल, कविता, गीत, कथा आदिको रचना ।

| नविन प्रसाद पन्तलाई फेसबुकमा भेट्नुहोस ।

| नविन प्रसाद पन्तलाई ट्विटरमा भेट्नुहोस ।

| युट्युबमा भेट्नुहोस ।

| स्काइपी मार्फत नविन प्रसाद पन्तलाई भेट्नुहोस । शीर्षक लिंङ्क