सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Nischal gaudel (santosh)/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन्चार छेत्र मा कार्यरत निस्चल गौडेल को जन्म बि.सं. २०४९ साल कार्तिक २९ गते सनिवार को दिन स्याङ्जा जिल्ला रापाकोट गा.बि.स. वडा नम्बर पाँच स्थित छाप भन्ने ठाउँ मा पिता चिन्तामणी गौडेल तथा माता बेल कुमारी गौडेल को कोख बाट भएको थियो । नजिकै को देउराली प्रा.बि.बाट अक्षर आरम्भ गरेका निस्चल क्रमशः ४ र ५ सोही गा.वि.स.को सल्यान भन्ने ठाउँमा रहेको चन्डिडाडा प्रा.बि. सगै ६ देखि १२ कक्षा सम्म अर्जुन चौपारी मा रहेको पन्च कन्या उच्च मा.बि. अध्यन गर्नु भएको थियो । ११ कक्षा पड्दै गर्दा सञ्चार क्षेत्र मा प्रबेस गरेका गौडेल ले हाल सम्म ६ वटा रेडियोमा काम को अनुभव तथा केही नेपाली भिडियो हरु मा पनि आफ्नो अभिनय कला प्रस्तुत गरिसक्नु भयको छ । २०७१ साल बैशाख १८ गते चितवन निवास हुनुभयकि प्रमिला सापकोटा सग उहाँ वैवाहिक सम्बन्ध मा बाधिनु भएको हो