प्रयोगकर्ता:Prabina Karki/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चाउचाउ[सम्पादन गर्नुहोस्]

पकाउन पनि सजिलो र खान पनि टेस्टी हुने भएकाले यसलाई ममी पनि खुस बच्चा पनि खुस भन्ने गरिन्छ । चाउचाउ खाँदा तपाईको मेहनत र समय त बचाउँछ ।

  • चाउचाउको अधिकतम प्रयोगलाई स्वास्र्थय बर्धक मानीदैन् ।


  • स्वास्थ्यका लागि यो हानीकारक हुन्छ ।
  • चाउचाउ खाँदा माइग्रेन र ब्लड प्रेसरको समस्या देखापपर्छ ।
  • नुनको बढी मात्राले ब्लड प्रेसर बढाउँछ ।
  • चाउचाउको प्याकेजमा स्टायरोफोम हुन्छ, जसले क्यान्सर रोग ल्याउन एजेन्टको काम गर्छ ।
  • धेरै चाउचाउ खोने महिलाहरुमा पछि मिसक्यारेज हुने सम्भावना बढी हुन्छ ।
  • चाउचाउ खाँदा पेटमा पनि समस्या आउँछ । यसले कब्जियत हुनुका साथै पेट ढुस्स हुन्छ ।
  • यसमा हुने ट्रान्स फ्याट र स्याचुरेटेड फ्याटले मोटोपन बढाउँछ ।
  • मोनोसोडियम ग्लूमेटको प्रयोग गरिन्छ, जसको साइड इफेक्टका रुपमा एजर्ली, माइग्रेन, टाउको दुखाई लगायतका समस्या आउँछ ।
  • चाउचाउमा सोडियम धेरै हुन्छ । जसले ब्लड प्रेसर, मुटुको रोग र किड्नीमा समेत समस्या ल्याउँछ ।