प्रयोगकर्ता:Prakash Dahal Yatri
उनी अनि म 😍
यदि केही चिज थियो त समय थियो।म सग सपना थियो, अहिले यथार्थ छ। सपना साचो थियो, यथार्थ झुटो छ ।
त्यही सपना थियो र त म अहिले बाचेको छु । अहिले म म भएको छु।
सपना मेरो थियो, यथार्थ उनिहरुको छ । म आफ्नो लागि सपना देख्थे र अहिले अरुको लागि यथार्थबादी भएको छु । जुन झुटो छ तर यहि मलाइ साचो लागि राछ। किन कि उनिहरु भन्छ्न यहि साचो हो ! म मान्न चाहान्न तर म बिबस छु!
फेरि अर्को ढंगले सोच्छु , मैले त्यो सपना गुमाए र मलाइ त्यसको औचित्य थाहा हुँदै छ! मलाइ फेरि त्यही सपना समात्न मन छ। म सपना समात्ने सपना देख्दै छु। मेरो गन्तव्य देख्दै छु ! जिवनको अर्थ देख्दै छु।
मैले सोचेको कि उस्ले मेरो हात समाउछे, सधै का लागि , अन्तिम गन्तब्य सम्म का लागि ! तर उस्ले त्यसो गरिन, उस्ले त यात्रा को सुरुवात मै हात छोडिदिइ!कति सजिलै मानौ कि हात छोडनु एउटा बच्चाबच्ची को खेल हो। यस अर्थमा उ उ थिइन। उ त अरु कोहि थिइ, जसलाइ मैले आफ्नो सहयात्री सोचेको थिए।
उस्ले त मात्र प्रतिक्रिया गरेकी थिइ, थोरै, मैले गरेको मायाको! मैले मेरै माया लाई उस्को माया देखेको थिए।।
हो पाउदिन मैले त्यही नयन, जसले मलाइ भुतुक्कै बनाउथ्यो। पाउदिन ती मलमल उड्ने त्यही केश, जो सग म पनि आकाशमा चरा झै उड्थे! पाउदिन त्यही मुस्कान, जसले मेरो दु:खपीडा सब अर्को दिशा लगाउथ्यो! पाउदिन त्यो स्वर, जुन सुनेर म कहिल्यै अघाउदिन। पाउदिन त्यही चाल, पाउदिन त्यही शैली, पाउदिन त्यही उ! तर खुशी छु कि छुट्कारा पाए त्यो ढुङ्गाको मनबाट जसले मलाइ बिच बाटोमा शिथिल बनाएर छोडिदियो!😭😭😭😭
तिम्रो अनुहार बिर्साउने यस्तो कुनै अनुहार छैन यो सन्सारमा!!!
😑😑✌.
म सधै तिमी लाई माया गरिरहन्छु 😍😍।।
किन कि यो मेरो साचो माया हो कुनै स्वार्थ हैन।।😑😑
💔💔💔
थाहा छ तिमी आज अरु सग खुसी छौ म खुसी त छैन तिमी बिना तर बाचेको भन्ने पक्कै छु तिम्रो याद मा 😑😑.💔
...
..
💔💔
म आफै निभेको दियो जस्तै भै सके ।
अब बतासलाइ दोस दिएर म बतास को बदनाम गर्न चाहान्न।।।।।😑😑..
...
.... ...
उनी अनि म अनि हाम्रो अधुरो प्रेम 😑😍😍.....
मलाइ उनी सग जिन्दगी बिताउन उस्को माया को आवश्यक थिएन।।😑😑
मेरो माया नै काफी थियो त्यस्को लागि मात्र उनी खुशी भैदिए पुग्थ्यो ।😍😍
प्रकाश दाहाल यात्री[Prakash Dahal Yatri १]
- ↑ उनी अनि म 😍 यदि केही चिज थियो त समय थियो।म सग सपना थियो, अहिले यथार्थ छ। सपना साचो थियो, यथार्थ झुटो छ । त्यही सपना थियो र त म अहिले बाचेको छु । अहिले म म भएको छु। सपना मेरो थियो, यथार्थ उनिहरुको छ । म आफ्नो लागि सपना देख्थे र अहिले अरुको लागि यथार्थबादी भएको छु । जुन झुटो छ तर यहि मलाइ साचो लागि राछ। किन कि उनिहरु भन्छ्न यहि साचो हो ! म मान्न चाहान्न तर म बिबस छु! फेरि अर्को ढंगले सोच्छु , मैले त्यो सपना गुमाए र मलाइ त्यसको औचित्य थाहा हुँदै छ! मलाइ फेरि त्यही सपना समात्न मन छ। म सपना समात्ने सपना देख्दै छु। मेरो गन्तव्य देख्दै छु ! जिवनको अर्थ देख्दै छु। मैले सोचेको कि उस्ले मेरो हात समाउछे, सधै का लागि , अन्तिम गन्तब्य सम्म का लागि ! तर उस्ले त्यसो गरिन, उस्ले त यात्रा को सुरुवात मै हात छोडिदिइ!कति सजिलै मानौ कि हात छोडनु एउटा बच्चाबच्ची को खेल हो। यस अर्थमा उ उ थिइन। उ त अरु कोहि थिइ, जसलाइ मैले आफ्नो सहयात्री सोचेको थिए। उस्ले त मात्र प्रतिक्रिया गरेकी थिइ, थोरै, मैले गरेको मायाको! मैले मेरै माया लाई उस्को माया देखेको थिए।। हो पाउदिन मैले त्यही नयन, जसले मलाइ भुतुक्कै बनाउथ्यो। पाउदिन ती मलमल उड्ने त्यही केश, जो सग म पनि आकाशमा चरा झै उड्थे! पाउदिन त्यही मुस्कान, जसले मेरो दु:खपीडा सब अर्को दिशा लगाउथ्यो! पाउदिन त्यो स्वर, जुन सुनेर म कहिल्यै अघाउदिन। पाउदिन त्यही चाल, पाउदिन त्यही शैली, पाउदिन त्यही उ! तर खुशी छु कि छुट्कारा पाए त्यो ढुङ्गाको मनबाट जसले मलाइ बिच बाटोमा शिथिल बनाएर छोडिदियो!😭😭😭😭 तिम्रो अनुहार बिर्साउने यस्तो कुनै अनुहार छैन यो सन्सारमा!!! 😑😑✌. म सधै तिमी लाई माया गरिरहन्छु 😍😍।। किन कि यो मेरो साचो माया हो कुनै स्वार्थ हैन।।😑😑 💔💔💔 थाहा छ तिमी आज अरु सग खुसी छौ म खुसी त छैन तिमी बिना तर बाचेको भन्ने पक्कै छु तिम्रो याद मा 😑😑.💔 ... .. 💔💔 म आफै निभेको दियो जस्तै भै सके । अब बतासलाइ दोस दिएर म बतास को बदनाम गर्न चाहान्न।।।।।😑😑.. ... .... ... उनी अनि म अनि हाम्रो अधुरो प्रेम 😑😍😍..... मलाइ उनी सग जिन्दगी बिताउन उस्को माया को आवश्यक थिएन।।😑😑 मेरो माया नै काफी थियो त्यस्को लागि मात्र उनी खुशी भैदिए पुग्थ्यो ।😍😍
<ref> tags exist for a group named "Prakash Dahal Yatri", but no corresponding <references group="Prakash Dahal Yatri"/> tag was found