प्रयोगकर्ता:Pt Krishna ghimire

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पं कृष्ण घिमिरेको जन्म समालबुड़् गा•बि•स• वाड न• 9 उनिउटार जिल्ला इलाम मा भएको हो।वहाँले संस्कृत मा आचार्य सम्पूर्णानन्द विश्वविद्यालय बाट गरी नेपाल तथा भारत का बिभिन्न स्थानमा बैदिक धर्मको प्रचार गर्दै हिन्दू धर्म मा भएका बिभिन्न बिसड़्गतिको बाट मुक्त हुने तरिका को ब्याख्या गर्नु हुन्छ।2068 सालमा आर्जु खतिवडा संग विवाह बंन्धनमा बाँधिएर गृहस्थ धर्म को पालन गर्दै झापाको बिर्तामोडमा निवास गर्नुहुन्छ वहाँको एक सन्तान को आरोग्य सर्मा हो।ज्योतिष समस्या समाधान को काममा निपुण वहाँलाई सम्पर्क गर्न 9842626055 नेपाल र भारत मा 8266820605 मा फोन गरी बार्तालाभ गर्न सकिने छ।