प्रयोगकर्ता:Rajman gurung

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  • मेरो भनाई

मानिस जन्मे पछि मर्नु पर्छ यो ध्रुब सत्य हो संसारको चेतनशिल प्राणी मध्ये एक हो /समाजमा रहेर आफ्नो पहिचान देखाउना हरपल लागी रहन्छा यस कारणले गर्दा मानिसहरु कोही आफुले सोचेको जस्तै गरी आफ्नोभबिस्या बनाउना सफल भएको देखिन्छ भने कोही असफल यात्रामा भौतारी रहन्छ /मानिसहरु कोही सफल हुनु र कोही असफल किना हुन्छ ?यसको कारण समय र समाज को गतिलाई सहिरुप्ले मूल्यांकन गर्न सक्नेहरू सफल भएको दिखिन्छ भने नसक्नेहरू असफल भएको देखिन्छ /सफलताको आधार हो संघर्स माय जीबन हो ,जो लगनशील भएर अघि बढ़ी रहन्छ उ जसरी नै सफल हुन पुग्छ जो मानिस लगनसिलता भएर पनि असफल भएको धेरै देखिन्छ /किन कि उस्ले समयलाइ राम्रोरि उपयोग गर्न नजान्नले पनि हो.