प्रयोगकर्ता:Rajman gurung
स्वरूप
- पात्लेखर्क, मान्बु गाउबिकास समिति वडा न ३ मानिस जन्मे पछि मर्नु पर्छ यो ध्रुब सत्य हो संसारको चेतनशिल प्राणी मधे एक हो /समाजमा रहेर आफ्नो पहिचान देखाउन हरपल लागी रहन्छा यस कारणले गर्दा मानिसहरु कोही आफुले सोचेको जस्तै गरी आफ्नोभबिस्या बनाउना सफल भएको देखिन्छ भने कोही असफल यात्रामा भौतारी रहन्छ /मानिसहरु कोही सफल हुनु र कोही असफल हुन्छ ?यसको कारण समय र समाज को गतिलाई सहिरुप्ले मूल्यांकन गर्न सक्नेहरू सफल भएको दिखिन्छ भने नसक्नेहरू असफल भएको देखिन्छ /सफलताको आधार हो संघर्स माय जीबन हो ,जो लगनशील भएर अघि बढ़ी रहन्छ उ जसरी नै सफल हुन पुग्छ जो मानिस लगनसिलता भएर पनि असफल भएको धेरै देखिन्छ /किन कि उस्ले समयलाइ राम्रोरि उपयोग गर्न नजान्नले पनि हो.