प्रयोगकर्ता:Roshan khanal/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल एकीकृत जनशक्ति युवा संगठन[सम्पादन गर्नुहोस्]

नेपाल एकीकृत जनशक्ति युवा संगठन को अर्थ नेपाली जनता को लोकतान्त्रिक शक्ति हो । यो संगठन देश र विदेश मा बसो बास गर्ने नेपाली जनता को हक र अधिकार को मांग गर्ने र नेपाली जनता मा देश प्रति माया जगाउने संगठन हो । यो संगठन शान्ति प्रिय संगठन हो । यो संगठन लाई युवा संगठन भने अर्थ "देश को दशा र दिशा मात्र युवा हरु को हात मा छ" अर्थात् देश को भविष्य युवा हरु हुन् ।

Organization Flag

यो संगठन का प्रमुख कार्य हरु निम्नलिखित छन् -[सम्पादन गर्नुहोस्]

'१) नेपाल र नेपालीहरु (विदेश पनि संग्लन) को कल्याण र उत्थान का लागि काम गर्नु । २) नेपाली जनसमुदाय बीच एकता ,देशभक्ति र सदभावना बढाउनु । ३) नेपालीहरु को आर्थिक , सामाजिक हक र अधिकार को हितमा रक्षा को गर्नु । ४) नेपाल र विदेश मा नेपाली भाषा र संस्कृति को र राष्ट्र धरोहर को विकास र रक्षा गर्नु । ५) नेपालीहरु को मानसिक र विकास का लागि कार्यक्रम को आयोजना गर्नु । ६) नेपालीहरु को बीचमा चल्ने सामान्य झगडा ,विरोधहरु लाई आपसी छलफल ले समधान र न्याय गराउनु । ७) नेपाली समाज मा फहिलिये को भ्रस्टाचार,विकृति ,विसंग्ति हटाउन पहल गर्नु । ८) नेपालीहरु माझ "आँख को ज्योति " अर्थात् शिक्षा लाइ जन जन सम प्रोत्साहित । ९) नेपालीहरु बीच अन्धविश्वास ,छुआछूत ,भेदभाव हटाउने प्रयत्न गर्नु । १०) असहाय, पीडित ,संकटमा परेका नेपालीहरु लाई विशेष चन्दा संकलन गरेर सहायता गर्नु । ११) नेपालीहरु को मानवीय , कानुनी हित का लागि लड्नु ।जनभावना को हित र कल्याण का लागि रहनु । १२) नेपाल र नेपालीहरु को लागि " जनहिताय र जनसुखी" नीति को पालनगर्नु । १३) कुनै पनि देश मा हक ,हित र न्यायका लागि जनता ले चलाय को जनआन्दोलन लाई समर्थन गर्नु । १४) नेपाली हरु को बीच मा शान्ति र प्रेम भावना बढाउनु । १५) देश र विदेश मा बस्य्का नेपालीदलितहरु मा सामाजिक विकास गराउनु र उनिमाथि हुने भेदभाव ,अन्याय ,अत्याचार विरुद्ध संघर्ष गर्न सक्षम बनाउनु र उनीहरु को कर्तव्य देशप्रति जगाउनु । १६) नेपालको राष्ट्रयता जनभावना र देशहित र कल्याण का लागि चलाए राखेको आन्दोलन र जनसंघर्ष लाई समर्थन गर्नु । १७) नेपालीजनता को हितका लागि संचालित हुने रचनात्मक कार्य का लागि कार्य गर्नु । १८) प्रवासी नेपालीहरुमा प्रगतिशील,जनतान्त्रिक र नेपाल प्रति देशभक्ति भावना जगाउनु को प्रयत्न गर्नु । १९) नेपालीहरु का मोलिक अधिकार देश र विदेश मा हनन गरे पार विरोध र रक्षा का लागि सम्रपित रहनु । २०) नेपाली युवाहरु मा नया विचार व देश प्रति जागरुकता गराउनु । २१) नेपालीहरु मा एकता का लागि संस्कृतिक कार्यक्रम ,राष्ट्र पर्व र दिवस को आयोजना गर्नु । २२) नेपाली जनसमुदाय मा एकता ,विश्वास र भाइचारा तथा जात र जाति बाट उठेर नेपाली को पहिचान बनाउनु ।

                                    जय जय अखण्ड स्वाभिमानी नेपाल

नेपाल एकीकृत जनशक्ति युवा संगठन को विचार[सम्पादन गर्नुहोस्]

नेपाल का युवा नागरिक हरु देश र समाज प्रति जागरुक हुनु अति आवसक छ । कुने पनि रास्ट्र का युवा हरु त्यो रास्ट्र को भविष्य हुन्छन ।यो संगठन ले युवाहरु को भविष्य र विकास लाई यो विशेष जोर दिदै आको छ ।समाज को एक नागरिक अनुशासनको को मर्यादा मा रहन्छ भनी त्येसको प्रभाव हरु मा पर्छ जसकारण स्भ्य र अनुशासित समाज को विकास हुन्छ। नेपाली युवा हरु को अमृत भने को अर्थ शिक्षा हो । शिक्षा ले सही र गलत मा अन्तर स्पष्ट गर्छ जसकारण विकास र समाज मा स्थिरता आउछ । आज को भावी पीडि समाज लाई अन्धकार तिर गई राखे को छ यसमा कुने संका छहिना । यो अवस्था लाई नेपाली जनता ले समाधान गर्नु अति आवशक छ । समाज मा संस्कार,देश प्रति माया ,अनुशासन हुनु अति आवसक छ जसले यो समाज र देश लाई सही दिशा दिन सकिन्छ र यो संगठन परस्पर देश का लागि निस्वार्थ भयर लागिरहेको छ ।

नेपाल भने देश कस्तो भनि ?[सम्पादन गर्नुहोस्]

नेपाल मा हिमाल देखी तराई र पहाड को समावेश छ । यहाँ विश्व को सबैभन्दा ठुलो हिमालय,सगरमाथा विद्मान छ । यो देश मा शान्ति का प्रतिक गौतम बुद्ध,विश्व का पालनकर्ता र विघ्नहर्ता भगवान श्री पशुपतिनाथ नाथ र धन,एस्वर्य स्वरुपा देवी लक्ष्मी(सीता) को जन्मभूमि अर्थात् देवलोक यो नेपाल खण्ड हो । महान इतिहास को लेखा जोखा बोके र देशप्रमी महान शहिदहरुको तातो रगत ले जोते को पवित्र भुमि हाम्रो नेपाल हो । यहाँ सदियौंदेखि बसो बास गर्दे आय को विभिन्न जात-जाति र बहुभाषी हरु यो देश मा एकता,बहादुरी को संदेश विश्व लाई दिदैआएका छन् । यो देश मा हक र अधिकार क लागि दुध र रगत को खोलो समय-समयमा बगीरहेको इतिहास शाक्षी छ ।देश मा राजनीतिक,आर्थिक र समाजिक समावेश छ । यहाँ को प्रकर्ति को सुन्दरता विश्व विख्यात छ । इनी कारणवस नेपाल स्वर्ग भन्दा पनि अति सुन्दर छ र नेपाल अतिथि देवो भव: भने देश हो ।

नेपाली जनता को दशा ?[सम्पादन गर्नुहोस्]

जनता हुन्छ भनि गाउ,सहर,जिल्ला र देश बन्छ । नेपाली जनता बाहदुर छ भने मध्ये कुनी शंका छैन यो विश्व लेपनि माने को छ तर विगत वर्ष देखी नेपाली जनता मा धेरै जसो युवा हरु बेरोजगार छन् भने रोजगार का लागि विदेश तिर लम्किन छन् ।देश को स्तिथि र मनोदशा,अर्थव्यवस्था का कारण युवा हरु बेरोजगार हुना परेको हो ।देश मा बंद हतियार रुप मा लियर देश लाई कुनी विकास हुदिना यस ले शिक्षा,अर्थव्यवस्था र समाज मा धेरै असर गर्छ जस कारणवस जनता बंद ले ग्रस्त छ । यो संगठन ले बंद को विरोध गर्दछ र भविष्य मा बंद को समर्थन कदापि गर्देन । जनता मा विदेश तिर लम्किनु भन्दा स्वदेश मा बसी स्वदेश मा रोजगारी र स्वरोजगारी को विकल्प हरु खोज्नुपर्ने भावना जगाउनु अति आवासक छ ।जनता मा स्वम र अरु का लागि जागरुक हुनु पनि अति आवसक छ । जनता जनार्जन मा धेरै जसो जातिवाद को विषय मा एकता भंग हुन्छ जसलाई संगठन ले जन जन सम यो जातिवाद मा भेदभाव अन्त गरि एकता मा रहनु भनी विचार पुरउनु मा एकबद्ध छ । "जात-जाति लाई छाडी कर्मलाई हेय्रौ ,भेदभाव को अन्त गरि एकता लाई संगठित गरौ " भनि मूल नारा का साथ जनता लाई एकता को सुत्र मा बाधिनु अति आवसक छ ।

संगठन को चाहना [सम्पादन गर्नुहोस्]

यो संगठन को प्रमुख चाहनाहरु निम्नलिखित छन् :-

  • देश को अखण्डता र स्वाभिमान मा कुनै आंच न आउस ।
  • देश को जनता मा सभ्यता,अनुशासन र समाज प्रति कर्तव्य र देशभक्ति को भावना जागृत हौस ।
  • देश को युवा नेपाल(मातृभुमि) लाई छाडी विदेश को अर्थवव्स्था मा आपनो योगदान दिन भन्दा नेपाल मा रोजगारी को विकल्प खोजुन ।
  • देश को प्रतेक नागरिक ले देश मा आफूलाई सुरक्षित महसुस गरुन ।
  • देश का विभिन्न जाति र भाषी हरु एकता को सुत्र मा बाधि रहुन ।
  • देश को युवा ले शिक्षा को सही उपयोग देश मा गरुन र प्रतेक नेपाली आमा का छोरा-छोरि ले शिक्षा लिन सकुन ।
  • युवाहरु नशा,अभद्र व्यवाहर,विकृति र अश्लिल बोलि ले टाडा रहुन र अपना आमा-बुआले दे को संस्कार आफ्नो जीवन मा अमल गरुन ।
  • देश का एतिहासिक धरोहर ,रास्ट्रिय धरोहर र रास्ट्र सम्पति को रक्षा नेपाल सरकार र नेपाली जनता(हामीहरु) ले गरुन ।
  • रास्ट्र लाई नया दिशा र आज को आवसकता अनुसार नीतिहरु रास्ट्र को समकक्ष हौस ।
  • जनता ले आफ्नो सोच को आधार मा जनप्रतिनिधि चुनुन अर्थात् रास्ट्र को सता गलत हातमा न परोउस ।