प्रयोगकर्ता:Sailendra sah

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बडेरवा गाउँ

यो रौतहट जिल्ला को एउटा गाउँ हो । गाउँ विकास समिति डुमरिया वडा नं. 3 / हालैको चन्द्रपुर नगरपालिका वडा नं 15 मा रहेका छन् । नहरको छेउमा रहेको गाउँ हो । पूर्व हरैया गाउँ, पक्षिम डुमरिया गाउँ , उत्तर नजरपुर गाउँ, र दक्षिण बलुवा गाउँ रहेको छ।

यो गाउँमा > तेली (शाह) , चौधरी(थारू), मुसहर, चमार, दास(बनिया), मुसलमान, कलवार ( 1 घर छ ) आदि जातजाति को बसोबास रहेको छन् ।