सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Sajjanbh/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेटास्प्लोइट (Metasploit)

मेटास्प्लोइट (Metasploit) एच डि मुर (HD Moore) द्वारा स्थापित कम्प्युटर सुरक्षा (Computer Security) योजना हो, जसले सुरक्षा जोखिमहरुको बारेमा सूचना प्रदान गर्दछ र साथसाथै यसले सूचना प्रविधिको सुरक्षा तथा आइ डि एस सिग्नेचर (IDS Signature) को विकासमा पनि ठूलो सहयोग पुर्याउछ।