प्रयोगकर्ता:Saroj/SampleInvitation

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Previous Participant Invitation[सम्पादन गर्नुहोस्]

गत वर्ष विकिपिडिया एसियाली महिनामा भाग लिनु भएकोमा धन्यवाद, र आशा गर्दछु कि तपाईंले यसको आनन्द लिनुभयो । पछिल्ला चार बर्षमा २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी भाषा-विशिष्ट विकिपिडियामा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू थपिएका छन् । निस्सन्देह, विकिपिडिया एसियाली महिना सबैभन्दा ठूलो वार्षिक विकिपिडिया अनलाइन सम्पादन कार्यक्रम हो, र तपाईंले यसलाई बनाउनु भएको हो । हामी यो नोभेम्बरमा यस कार्यक्रमलाई फेरि आयोजना गर्दैछौं, र तपाईंलाई हामीसँग फेरि सामेल हुन आमन्त्रित गर्न चाहन्छौं ।

यो वर्ष, हाम्रो मापदण्ड उही हो । यदि तपाईंले ४ लेख बनाउनु भयो भने पोस्टकार्ड प्राप्त गर्नुहुनेछ । लेखहरू ३,००० बाइट्स र ३०० शब्दहरू भन्दा बढी हुनु आवश्यक छ । हामी हाम्रो पोष्टकार्ड पठाउने प्रक्रियामा पनि सुधार गर्दैछौं, उदाहरणका लागि अहिले पोष्टकार्ड बनाउँदैछौं, र अन्य भाषाको प्रतीक्षा नगरीकन कार्यक्रम समाप्त भएपछि ठेगाना संकलन गर्दैछौं ।

प्रत्येक विकिपिडियामा सबैभन्दा धेरै लेखहरू बनाउने विकिपिडियनहरूलाई "विकिपिडिया एसियाली राजदूतहरू" भनेर सम्मान गरिनेछ । हामी राजदूत प्रमाणपत्रको दुबै डिजिटल प्रतिलिपि र कागज प्रतिलिपि पठाउनेछौं ।

विचारका लागि धन्यवाद! --सरोज उप्रेती (कुरा गर्ने)

New Participant Invitation[सम्पादन गर्नुहोस्]

विकिपिडिया एसियाली महिना २०१९‎ सुरु भयो । म तपाईंलाई कार्यक्रमको लागि हाम्रो अनलाइन सम्पादनथनमा सामेल हुन आमन्त्रित गर्न चाहन्छु । यदि तपाईंले ४ लेख बनाउनु भयो भने पोस्टकार्ड प्राप्त गर्नुहुनेछ । लेखहरू ३,००० बाइट्स र ३०० शब्दहरू भन्दा बढी हुनु आवश्यक छ । हामी हाम्रो पोष्टकार्ड पठाउने प्रक्रियामा पनि सुधार गर्दैछौं, उदाहरणका लागि अहिले पोष्टकार्ड बनाउँदैछौं, र अन्य भाषाको प्रतीक्षा नगरीकन कार्यक्रम समाप्त भएपछि ठेगाना संकलन गर्दैछौं । प्रत्येक विकिपिडियामा सबैभन्दा धेरै लेखहरू बनाउने विकिपिडियनहरूलाई "विकिपिडिया एसियाली राजदूतहरू" भनेर सम्मान गरिनेछ । हामी राजदूत प्रमाणपत्रको दुबै डिजिटल प्रतिलिपि र कागज प्रतिलिपि पठाउनेछौं ।

पछिल्ला चार बर्षमा २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी भाषा-विशिष्ट विकिपिडियामा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू थपिएका छन् । निस्सन्देह, विकिपिडिया एसियाली महिना सबैभन्दा ठूलो वार्षिक विकिपिडिया अनलाइन सम्पादन कार्यक्रम हो । हामी आशा गर्दछौं कि तपाईं उत्साहित हुनुहुन्छ र यस यात्रामा हामीसँग सामेल हुनुहुनेछ ।

विचारका लागि धन्यवाद! --सरोज उप्रेती (कुरा गर्ने)