प्रयोगकर्ता:Shyam sundar pudasaini

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

श्याम सुन्दर पुडासैनी पत्रकार हुनुहुन्छ । अबको पत्रकारितामा बलवान् हामी पत्रकार होइनौँ, यसका पाठक र प्रविधि हुन् भन्ने वास्तविकतालाई राम्रोसँग मनन गरेका उहाँले आम पाठकको चाहना बंबोजिम समाचार खोज तथा लेखन गर्नुहुन्छ । रेडियो, टेलिभिजन, पत्रिका तथा अनलाइन न्युज पोर्टलमा काम गरिसकेका उहाँ हाल प्राइम टाइम्स टेलिभिजन र नेपाल फ्ल्यास www.nepalflash.com अनलाइन न्युज पोर्टलमा समाचार सम्पादकको रूपमा काम गर्नुहुन्छ ।