प्रयोगकर्ता:Sunita parajuli

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुस्तकालय सब्द 'पुस्तक' र 'आलय'मिलर बनको हो।यसको अर्थ पुस्तकहरु रखियको घर हुन्छ्।आजभोलि पुस्तकालयहरुमा कागजका पुस्तकहरु मत्र नभैइ श्रभ्यद्रिश्यसमाग्रि,माईक्रोफिल्मका माद्दमले पाईने थुप्रै ग्यन् र सुचनासामाग्रि उप्लभद हुन थालको छ्।पुस्तकको इतिहाससगै पुस्तकालयको इतिहास पनि सुरु भएको पाईनछ्।पुस्ताककलयको बिकासक्रम या मुखयतया ६ वता अबस्थामा विभाजन गरि बिभेचना गर्नुपर्ने हुन्छ्।