प्रयोगकर्ता:Tek bahadur Thapa

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टेक बहादुर थापा एक स्वतन्त्र लेखक हुन् | २०२७ सालमा भारतमा जन्मिएका थापाको पुर्खौली घर नेपालको भोजपुर हो | हाल  संयुक्त राज्य बेलायतमा बस्तै आएका छन् |