प्रयोगकर्ता:Thegovindmani
स्वरूप
हिपोक्रेटिस of Kos | |
|---|---|
Ἱπποκράτης | |
Engraving by Peter Paul Rubens, 1638 | |
| जन्म | अन्दाजी 460 BC Kos, प्राचीन यूनान |
| मृत्यु | अन्दाजी 370 BC Larissa, Ancient Greece |
| जातीयता | यूनान |
| पेशा | Physician |
| उपाधि | The Father of Western Medicine |
हिपोक्रेटिस, वा बुकरात, प्राचीन यूनानका एक प्रमुख विद्वान थिए । उनलाई यूनानका पाश्चात्य चिकित्सा शास्त्रका जन्म दाताको रुपमा चिनिन्छ । उनको जन्म ४६० - ३७० ई पूर्वमा भएको मानिन्छ । उनको जन्म प्राचीन यूनानको शहर कोसमा भएको थियोे । उनको मृत्यु लारिस्सा शहरमा भयो ।