प्रयोगकर्ता:Tirth raj bhandari/प्रयोगस्थल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
                "हेर्दा मुटु"
         म संगै छ हेर्दा मुटु 
                    धड्कन छैन मात्रै त्यसमा
         मन पराउछु एक्लै बस्न 
                     तर मनै छैन वसमा 
         बाध्यता त के नै थ्योर 
                     मुटु दुख्नुव पर्ने मेरै
          आफ्नैद भन्दा बढी हुन्छ
                     मलाई तिम्रो ख्याल धेरै
          हेर्न खोज्छु सबै दुनिया 
                     मात्रै देख्छु तिम्रो फोटो
          हाँस्नै खोज्दा आँसु खस्छ
                      उमंग नि कति छोटो
          रमाउँछु नि धेरै मत 
                     बस्दा साथमा तिमी मेरै 
          माया गर्छु जिन्दगी लाई 
                     आफ्नो भन्दा तिम्रो धेरै 
          बाहाना नै खोज्नु पर्छ 
                      भेट्दा मैले तिमी लाई 
          सधै सधै माया गरुँ 
                   यसरी नै तिमीलाई 
          जिवन भरी माया गर्छु
                 यसरी नै तिमीलाई  
                             जिवन भरी माया गर्छु
                                             यसरी नै तिमीलाई ..................
                                                          यसरी......... नै............ ति..........मी.....ला....
  1. REDIRECT Target page name

ई.............