प्रयोगकर्ता:Tirth raj bhandari/sandbox

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
                            म त तिम्रो मिल्ने साथी"         तिर्थ राज भण्डारी "आकाश"
                                     किन चित्त दुख्छ तिम्रो
                                               किन पोल्छ तिम्रो छाती
                                     सधै हास्न सिक तिम्ले
                                              म हुँ तिम्रो मिल्ने साथी
                                     छोटो लाग्छ मलाई दिन
                                             तिमी संग बस्दा खेरी
                                     हास्नै पर्छ तिम्ले हेर
                                              चुनैति लाई परै सारी
                                     न दुखाउ चित्त तिम्ले
                                            मात्रै म हु मिल्ने साथी
                                     अन्य अर्थ नलाउ तिम्ले
                                            हुने छैन मलाई जाती
                                      सधै भरी साथ देउ
                                            बनि मलाई मिल्ने साथी
                                     हासो मजाक धेरै हुन्छ
                                            कैले चित्त दुख्छ साथी
                                     कैले काँही आत्तिन्छ मन
                                             जब पर्न थाल्छ राती
                                     न दुखाउ चित्त तिम्ले
                                            मात्रै म हु मिल्ने साथी
                                     मलिन थियो मुहार तिम्रो
                                            ठुलै भुल गरे जस्तो
                                     हास्नै पर्छ तिम्ले धेरै
                                            यसैमा छ हाम्रो जाती
                                     नदुखाउ चित्त तिम्ले
                                            म हुँ तिम्रो मिल्ने साथी
                                     बदनाम हुन दिन्नल तिम्लाई
                                            मेरो कारण यो समाजमा
                                     साथी भन्दा पबित्र कुनै
                                            नाता छैन हाम्रो बिचमा
                                     माया गर्छु तिम्लाई धेरै
                                             साथि बनि सधै मैले
                                    रगतको नाता आउछ पछी
                                            भावनाको आउछ पैले
                                    त्यसैलेत भन्नेल गर्छु
                                              तिमि धेरै मिल्ने साथी
                                    नदुखाउ चित्त तिम्ले
                                              म त तिम्रो मिल्ने साथी
                                                        म त तिम्रो मिल्ने साथी
                             म ........त...............ति..म्रो..........मिल्ने ....सा................थी..........