सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Yubaraj kandel

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

युबराज कंडेलको जन्म २२ मार्च १९७६ का दिन नेपालको रुपन्देही जिल्लाको तत्कालिन करहिया गाउँ पंचायत वडा नं ८ ( हालको तिलोत्तमा नगरपालिका वडा नं ११ ) मा भएको हो.जनसंख्या अध्ययन विषयमा एम ए र व्यवस्थापन विषयमा एमबीएस कानूनमा एलएलबी अध्ययन गर्नु भएको उहा लुम्बिनी अन्चलका चर्चित वातावारंविद हुनुहुन्छ.पत्रपत्रिकाहरुमा उहाका वातावरण संग सम्बन्धित एक हजार भन्दा बढी लेख रचनाहरु प्रकाशित भएका छन्.

चित्र:D:\My Picture\Me and Family\2016\IMG 20151223 115103
yubaraj kandel