प्रयोगकर्ता:Zero university

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

@प्रश्न:-आश्रमिक मोक्ष के हो?

इसारा:-आश्रम(म ले आश्रय लिएको स्थान नै आश्रम)+इक(रहनु)=आश्रमिक!जिवनको एक पुर्ण शृङ्खला शरीर(मन,मस्तिष्क,मुटु)-आत्मा-परमात्मा-परमात्मातीत)लाई पुर्ण गर्न आउने एक अतिइन्द्रिय शक्ति/साक्षी भाव..!जुन यस शृङ्खलामा आश्रय लिने गर्दछ!र त शृङ्खला पुर्ण हुन्छ!कसरि? बताउन नपर्ला किन कि यहाँका सबै शृङ्खलामा जहाँ तहिँ "म" बिराजमान छ!यही बिराजमान अवस्था चाहिँ आश्रम हो !भने यहि आश्रमको सम्पुर्ण निति नियम र नियती भित्र रहनु चाहिँ आश्रमिक भयो!

  1. अब_मोक्ष_तिर _लागौं:- आसय,आसक्ति र मोह रहित हुनु चाहिँ मोक्ष!

अर्थात माथिका सम्पुर्ण शृङ्खला भन्दा पर रहदा जे जस्तो अवस्था घटित हुन्छ!त्यहि आश्रमिक मोक्ष हुन जान्छ! "यसको परिभाषा दिन सम्भव छैन इसारा मात्र गरिन्छ"



         -zero society
         •आश्रमिक मोक्ष