प्रयोगकर्ता वार्ता:פארוק

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]

Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते פארוקज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

Isocarp मेटाउनका लागि नामाङ्कित[सम्पादन गर्नुहोस्]

यो Isocarp लेख विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए-नभएको छलफल चलिरहेको छ र नभएको खण्डमा पृष्ठ मेटाइने छ ।

जो कोहिलाई पनि Isocarp छलफलमा स्वागत छ । नामाङ्कन छलफल हाम्रो उच्च नीति र निर्देशन अनुसारको हुनेछ ।

तपाई लेख सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ । तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४२, ५ अप्रिल २०१९ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, פארוקज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]