प्रयोगकर्ता वार्ता:जयन्ती जानू
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
- रमेश सिंह बोहरा (✉✉) ०५:३४, २१ अक्टोबर २०१४ (युटिसी(UTC))
अर्को खाता
[सम्पादन गर्नुहोस्]जयन्ती जानू जि नमस्कार । याहाँले फेरि अर्को खाता बनाउनु भएछ यसो गर्नु हुन्नथ्यो किनकी तपाइले पुरानो खाता बाट गरेको योगदान नंया खातामा जोडिदैन त्यै पनि ठिकै छ यश खाताबाट पनि सकृय भएर लाग्नुहोला र आप्नो प्रयोगकर्ता पृष्ठ पनि बनाउनुहोला धन्यवाद ।रमेश सिंह बोहरा (✉✉) ०५:४२, २१ अक्टोबर २०१४ (युटिसी(UTC))
फोटो अप्लोड गर्ने तरिका
[सम्पादन गर्नुहोस्]जयन्ती जि तपाइँले कुDS लेखमा चित्र अथवा फाइल राख्न जान्नु भएन त्यसको लागी म यहाँ विस्तारसँग भन्दै छु हेर्नुहोला।
- फाईल अपलोड गरि सके पछि त्यस फाईलको पुरा नाम राम्ररी हेर्नुहोस। फाईलको नाम सित .jpg, .png, .avg, .ogg, .svg आदी जोडीएको हुन्छ त्यो पनि ध्यान राखनुहोस् त्यो फाइलको प्रकार हो र निश्चित पृष्ठमा फाईललाई यस प्रकार लोकेट गर्नुहोस:-
चित्र:फाइलको नाम.jpg|200px|thumb|फाइलको बारेमा केही लेख्नुस।
- अब उपरोक्त लेखेको दुबै तिर यो [[ ]] लगाउनुहोस।
- 200px फाईलको साईज हो। यसलाई तपाँई ईच्छानुसार बढाउन घटाउन सक्नु हुन्छ।
उदाहरणको लागि तल एउटा फोटो लगाईएको छ यसलाई सम्पादन गरेर हेर्नुहोला।
आशा छ तपाईंले मेरो भनेको बुझेर सिक्नु भयो होला । प्रयास गर्नुहोला । धन्यवाद रमेश सिंह बोहरा (✉✉) ०६:०९, २१ अक्टोबर २०१४ (युटिसी(UTC)) डडेल्धुरा स्थित उग्रताराको मन्दिर
सल्लाह
[सम्पादन गर्नुहोस्]- जयन्ती जि तपाइले लेखेका लेखहरु सम्बन्धी केही छलफल गर्नुपर्ने भएकोले ९८४८५२४९७८ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।रमेश सिंह बोहरा
(✉✉) ०३:२१, २२ अक्टोबर २०१४ (युटिसी(UTC))
सल्लाह
[सम्पादन गर्नुहोस्]- जयन्ती जि तपाइले लेखेका लेखहरु सम्बन्धी केही छलफल गर्नुपर्ने भएकोले ९८४८५२४९७८ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
चित्र अपलोड सम्बन्धमा
[सम्पादन गर्नुहोस्]जयन्ती जी,
कुनै पनि चित्र अपलोड गर्नु पुर्व सो चित्र व्यक्तिगत योगदानबाट सृजना भए मात्र अपलोड गर्नुहोला । अन्य वेबसाइट बाट कपी गरिएको फोटो स्रोत खुलाएर पनि अपलोड गर्न पाइदैन र फेसबुकबाट लिएको पनि हुँदैन । यसले विकिलाई असर पार्न सक्छ ।
विकिपीडियामा चित्रलाई अपलोड गर्न बायाँ साइडमा रहेको फाइल अपलोडमा क्लिक गर्नुहोला सो पश्चात फाईललाई ब्राउज गरेर अपलोड गर्नुहोला । धन्यवाद बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५१, २३ अक्टोबर २०१४ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
[सम्पादन गर्नुहोस्]जयन्ती जानूजी , विसं २०७१ कार्तिक महिनामा ४७ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:३०, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)