प्रयोगकर्ता वार्ता:तारा सामन्त (कविर दास)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
तारा सामन्त (कविर दास)जी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,९७२ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद! रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०३:५२, १५ अप्रिल २०१५ (युटिसी(UTC))

तारा सामन्त जि नमस्कार । नेपाली विकिपीडयामा तपाइँको सुरुवात उल्लेखनीय रहेको छ तपाइले कुनै नयाँ लेख सिर्जना गर्दा ब्यक्तिगत जिवनी नराख्नुहोला साथै पृष्ठमा सन्दर्भ सामाग्री उल्लेख गर्नुहोला। धन्यवाद रमेश सिंह बोहरा इमेल पठाउने(✉✉)

सत्य भक्ति मार्ग[सम्पादन गर्नुहोस्]

भारत को चण्डिगड रोड बरवाला जिल्ला :हिसार- प्रान्त :हरियाणा स्थित सतलोकअाश्रम जगतगुरु तत्वदर्सि संत रामपालजि महाराज द्वारा संचालित विश्वकै एकमात्र अाद्यात्मिक विश्वविद्यालय हो ।जहाँ सम्पुर्ण धर्मका धार्मिक ग्रन्थमा भएको यथार्थ भक्तिबिधि र सम्पुर्ण अाद्यात्मिक ज्ञान गराउनु को साथै वास्तविक परमात्मा को वास्तविक साधना विधि र मानव जीवन को मुल कर्तव्य को ज्ञान गराउने विश्वकै एकमात्र गैर नाफा मुखि संस्था हो। जहाँ को संम्पुर्ण ब्यवस्थापन भक्त हरु द्वारा स्वईच्छा ले दिएको दान बाट चलिरहेको छ। यश विद्यालयमा जुन बिसयमा अद्यन गराईन्छ त्यसको प्रमाण हाम्रा सद ग्रन्थ १.श्रिमद्दभगवत गित २.पवित्र चारौ वेद ३.पवित्र कुरान सरिफ ४.पवित्र बाईवल ५. पवित्र गुरुग्रन्थ साहिब ।साथै अन्य संम्पुर्ण धर्मका धर्म ग्रन्थ हरुको यथार्थ ज्ञान गराई परमेश्वर बाट प्राप्त हुने लाभ प्राप्त गर्ने विधि तथा नियम हरुको गहन ज्ञान गराईन्छ।प्रिय पाठकजन अाजको समयमा मान्छे मा मानवता को नामोनिसान रहेन किनकि यो कलियुग हो ।यदि हाम्रा धार्मिक ग्रन्थमा बिस्वास गर्नेहो भने कलयुगमा मान्छे को जीवन अत्यन्तै कष्टकर हुनेछ र मानविय गुण हरुमा निकै ह्रास अाउनेछ ।कलियुग को अन्त तिर मान्छे को अायु जम्मा १५/२० बर्ष को हुनेछ र कद जम्मा २ /३ फिट मात्र रहनेछ ।जमिनमा ३/४फिटमुनि खाल्डो खनेर रहनेछन पानी निकै दुर्लभ हुनेछ र मानिस अापस मा लडेर मरिरहनेछन र कलियुग को अन्त मा एक कल्कि नामक अवतार अाउने छ र सम्पुर्ण मान्छेलाई संहार गर्नेछ यो भविस्य वाणी हो भविष्य पुराण को।अाज सम्म हामिले यश सृष्टिको रचना संबंधी जुन पनि कथा कहानि सुनेका छौ र थियौ ती सबै दन्त्यकथा थिए प्रिय पाठक महानुभावुहरुहो अब हामी ले जान्नैपर्ने वास्तविक सृष्टि को रचना संम्बन्धि जानकारि हाम्रो पवित्र सत्य ग्रन्थ सुक्ष्म वेद बाट यहाहरु लाई जानकारि गराउन जादैछौ।

            पवित्र सुक्ष्म वेद मा सृष्टिको रचना संम्बन्धि प्रमाण।

सबैभन्दा पहिले अनन्त कोटि ब्राह्मण मा कतै केही पनि थिएन केवल सत्य पुरुष यानि कबिर देव (जुन लाई पवित्र श्रिमद्दभागवत गिता मा उत्तम पुरुष।पवित्र चारवटा वेदहरुमा कविर्देव।पवित्र कुरान सरिफ मा कबिरा/कबिरन/खबिरा/खबिरन तथा अल्लाहताला।पवित्र बाईवल मा परमेश्वर।पवित्र गुरुग्रन्थ साहिब मा सत् पुरुष नामले संबोधन गरिएको छ )उहाँ मात्रै हुनुहुन्थ्यो उहाले अाफ्नोलागि एक अलख लोक को निर्माण गरे र उक्त लोक मा अलख पुरुष नामले निवास गर्न थाले । त्यसपछि उहाले अर्को लोक अकैह लोक को रचना गरे र उक्त लोकमा अकैह पुरुष नामले निवास गर्न थाले ।त्यसपछि उहाले अगमलोक को स्थापना गरेर उक्त अगम लोक मा परमात्मा अगम पुरुष नाम ले निवास गर्न थाले ।त्यस पछि उक्त सक्तिसालि परमेश्वर ले चौथो लोक सत्य लोक को निर्माण गरेर उक्त सत्यलोक मा सत्य पुरुष रवास्तविक नाम (कबिर)नाम ले निवास गर्न थाले ।माथि उल्लेखित चारवटैलोक हरुमा भगवान को स्वरुप मानव सदस्य छ तर मालिक को शरीर को तेज अत्यन्तै बढि छ प्रथम लोकमा प्रमात्मा को शरीर को सोभा यतिधेरै छकि जसमा अरबौ सुर्य तथा चन्द्रमा मिलाउदा पनि उहाँ को अगाडि फिका छ त्यस पछि क्रमश अन्य लोकहरुमा केही कम केही कम गर्दागर्दै सत्यलोका अाईपुग्दा मालिक को शरिरको सोभा करोड सुर्य तथा करोड चन्द्रमा मिलाएबराबर छ।