प्रयोगकर्ता वार्ता:हेमपाल श्रेष्ठ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

शुभकामना[सम्पादन गर्ने]

हेमपाल जी, सर्वप्रथम नेपाली विकिमा स्वागतम् । तपाइको सद्‌भाव र लगान यस् विकिप्रति सदै रहिरहोस् ।

सुझावहरु[सम्पादन गर्ने]

तपाइले हालसालै गरेका योगदानहरु तपाइको विकिप्रतिको Interest दर्साउछ। यसै सन्दर्भमा मलाइ एक दुइ कुरा वाँड्न (Share गर्न) मन लाग्यो । नेपालीमा ह्रस्व र दिर्ध प्रति धेरैले ध्यान दिदैनन् (गलत काम)। खासमा त्यहाँ शुद्दता रहँदैन । त्यसतो बेलामा तपाइ जस्तो प्रयोगकर्ताहरुले सहि मार्गदर्शन गर्न सक्नुहुन्छ भन्ने मलाइ पुरा विश्वाश छ । जस्तै:

Instead of कानुन' this page should be कानून : Admin Kindly remove this page - हेमपाल श्रेष्ठ 

हेमपाल जी, प्रत्येक पृष्ठमा वार्तालाप भन्ने लिङ्क हुन्छ : प्राय माथी पट्टी । त्यसमा आफूलाइ लागेका कुराहरु राख्न सकिन्छ । सुझावहरु त्यहाँ दिनुपर्दछ जुन पछि पनि काम लाग्न सक्छ। त्यो असलि पृष्ठ त समयानुसार परिमार्जित हुदै जान सक्छ । फेरी, लेख पृष्ठमा सुझावहरु वा Text को थुप्रो राख्ने कुरा पनि भएन। वार्तालाप पृष भने Archive गरेर राख्ने चलन छ। त्यसैले वारतालाप पृष्ठ प्रयोग गर्नु धेरै हिसाबमा उचित हुन्छ । साथै यसवाट पछि पछि आउने वा नयाँ व्यक्तिहरुले पुराना गल्तिहरु पनि दोहोर्याउदैनन् । जस्तोकि तपाइकै यो सुझाव पनि अहिले त्यहाँ छैन । तर वार्तालाप भएको भए रहन्थ्यो होला।

अँ by the way, यस्तो कुराहरु विकी चलाउदा चलाउदा आफै आइहाल्छ । धन्ना मान्नु पर्दैन।

एडमिन बन्ने बारेमा[सम्पादन गर्ने]

ए साँच्चै एडमिन बन्न धैरै सजिलो छ। पहिले पहिले विदेशी मात्र एडमिन मात्र थिए नेपाली एडमिनको खाँचो हुने गर्दथ्यो । एडमिन भनेको नामको लागि वा पदको लागी त हैन कामको लागि हो तर पनि सबैजना volunteers हुन् । wiki is designed in such a way that you don't need to be an admin for any of your desired work. You can do most of the works freely with ease. Just create a user and then start contributing. यदि कुनै पनि नेपाली contribute गर्न आउछन् भने We would be more than happy। पहिले पहिले एक दुइ जना मात्र सक्रिय हुने गर्दथे । अहिले भने धेरै राम्रो छ। विकीलाइ निवेदन दिन Request for admin हुने गर्दछ। शायद त्यो चाहिँ नेपालीमा नभएर English मै हुनु पर्छहोला किनकी विदेशीहरुले वुझ्नुपर्छ। Steward र अरुले हेरिरहेका हुन्छन् । खासमा एडमिन को एडमिन भनेका तिनीहरु हुन् किनकी तिनीहरुले एडमिन दिन र लिन सक्छन् । सानोतिनो तर गहकिलो काम गर्ने मन छ भने meta.wikipedia.org मा Temporary एडमिन मागे पनि हुन्छ। मेटामा सम्पर्क गर्दा सम्वन्धित विकिको diplomatहरु छन् भने(Nepali wiki has diplomats) तिनिहरुलाइ पहिला सम्पर्क गर्नु पर्छ । अँ साच्चै एडमिनको लागी कमसेकम ३-४ जना supporter हरु भए हुन्छ, अनि कमसेकम ३-४ महिनाको experience पनि । विकीको आकार हेरेर एडमिन संख्या थपिन्छ क्यारे । हाम्रो विकि त सानै छ । दिनको ५० एडिट वा दिनको ५ नयाँ लेख पनि हुदैन प्राय:। तर हरेश खानु हुदैन तेपाली विकीलाइ बढाउनु पर्छ। सकेसम्म धेरै प्रयोगकर्ता वनाएर । त्यसपछि सकेसम्म धेरै लेखहरु बनाएर र सकेसम्म धेरै गुणस्तर बनाएर । - धन्यवाद राजेश 10:14, 3 फेब्रुअरी 2007 (UTC)