प्रयोगकर्ता वार्ता:Amarpanta

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Amarpantaजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५७ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

- Nawaraj Ghimire (कुरा गर्ने) ०३:५६, १ अगस्त २०१४ (युटिसी(UTC))

पहिलो प्रेमपत्र[सम्पादन गर्नुहोस्]

खोइ कहाँबाटसुरु गरु, हरपल मेरो नजर वरीपरी घुमिरहने तिम्रो सुन्दर प्रतिविम्ब । हुन त अहिलेइमेलर फेसबुक अनि भाईबर देखि उई च्याट सम्म को जमानामा यो मेरो प्रेम

कथा को कुनै अर्थ र मान्यता हुन्नहोलातर पनियोमनकोभाबनाहरु तिम्रो सामुमैलेब्यक्त गर्नु नै पर्छ। मेरी सपनाकीराजकुमारीनानु, मलाई विश्वास छ कि मेरोपवित्र चोखो प्रेमलेतिम्रो विशालहृदयलाई भरिदिन् काफीछ । मलाईबचन देउ र आफ्नो पत्रमा वा फेसबुक र भाईबरमा भए पनिप्रेमका मीठा–मीठा सपनाहरु केरेरपठाउ। यदि यसोगर्न उचित देख्दैनौं भने मेरी मायाँलु मलाई सिधा–सिधा आफ्ना मीठा भावना गरिदेउ आफ्नो हृदयकोढोकाखोलीदेउ नत्र उई च्याट वा इमेलमा नै भए पनि मलाई उत्तर देउ। हो नानु, जब देखि हाम्रो कुरा हुन थाल्यो,त्यसपछिकाहरेक पलहरु हाम्रो लागि त्यतिनै महत्वपुर्ण छ, साथै लामोजिन्दगीकोसाँघुरोगोरेटोमा हातमा–हात समाएरसहारादिनेकसम खाँदै गएकाछौ। मैले दुवैको एउटै गन्तव्य सम्झेको छु, तर तिमीले यसरी सोचेकी छौं किछैनौं,मलाई यसबारेमा केही पनिथाहा छैन । तिमीले अर्कैतर्फ गन्तव्य सोझाउने कुरा त म सोच्न सम्म पनि सक्दिन । यदि बदल्ने पक्षमा पुग्यौं भने पनि मेरो कुनै दुखेसो रहने छैन । यदि तिमीले त्यस्तो कठोर निर्णय लियौं भने भने पनि म हेर्दछु टाढासम्म । तिमी मुस्कुराएरअघि बढ्दै जानु, म तिम्रो छायाँदेखिञ्जेलसम्म हेरुलाँअनि बहिरी आत्मालेदेख्नै छाडे पछि भित्रि आत्मालेहेरुलाँ। तिमी बाँचुञ्जेल सम्म, आकाश धर्ती रहीरहेसम्म नानु ।यदि अघिबढ्न सकिनौ भने पुनः पछाडी फर्कनु,जहाँ उही तिम्रो जीवन यात्रामा सहयात्रीको भुमिकानिर्वाह गर्न तम्सिरहेकोमान्छे हाजिर हुनेछ । अनि मतिम्रो प्रतिक्षामा कुरिरहनेछु । त्यो तिम्रो मुटुमाझमैलेबास मागीरहेकोछु । कोमलत्यो मुटुमा प्रेमको विउ रोपी सकेकोछु । तिमी विनाको मेरो जीवन एक्लो अनि अपुरो हुनेछ ।त्यसैले तिमीसमक्ष तिम्रो जीवन, तिम्रो माया भिक्षा मागीरहेको छु । आशा छ प्रेमका अञ्जुलीमाप्रेम र मायाको भिक्षा मागेको भिक्षुलाई रित्तै हात र्फकाउने छैनौं । तिमीमेरोहृदयमाअजम्वरीभईबसेकीछौ । तिम्रो त्यो अतुलनियएंव अवर्णनिय मोनालिसाको जस्तो मुस्कान साथै सुर मिलाएर बजाएकोमीठो संगित जस्तो तिम्रो बोली अनि फक्रिएको गुलाफ जस्तो तिम्रो रुपले पहिलोभेटमानै मलाईमोहोनिलगाएको छ, जुनदिन तिमीलाई देखे जति बेला तिमि लाई अँगालोमा बाधेर न्यानो मायाकोअनुभूति पाए सोहि दिन देखि मेरो मन मस्तिष्क तिम्रो सेरोफेरोमा घुम्न थालेकोछ । त्यसैलेत आज मनकाभावनालाई तिमी सामू छर्लङ्ग पार्न यो पत्र लेख्दै छु । आशा छ यो पत्र तिम्रो लागिप्रिय बन्ने छ । कता–कता डर पनिलाग्दैछ। अवतिमीनै अनुमान गर म तिम्रो मायाँमा कति गलिसकेको छु । म तिम्रो प्रेमको खातिरआफुलाईनै विर्सिसकेको छु । सम्झन्छु त म तिम्रो चन्द्रमा झैं हसिलोमुहार त्यही प्रतिविम्ब जसले मलाईसधै लामो जिन्दगी जिउने प्रण गरिरहेको छ। म प्रेम गर्छु त केवलतिमीसँग । तिम्रो अनुपस्थितीमा मेरो दोश्रो जीवन नै छैन । त्यसैले फेरि पनि भन्दैछु कि “म तिमीलाईधेरै मायागर्छु आत्मीक माया, हार्दिक माया” हामी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनी सम्म पनि रहिरहने छ । त्यसैलेत तिमी बिनाकोजीवनमेरोसंसारशुन्य र अध्यारोलाग्छ । तिमीलाई एकै छिननदेख्दाएकछिन कुरागर्न नपाउदा पनि म साह्रै दुःखी हुन्छु । मभन्दैछु मेरी माया हृदयको धड्कन तिमी जे सम्झ मलाई, यो पत्रलाई पागलपनको झंकारनै किन नसम्झ । तिम्रो माया र प्रेमको खातिर मेरो हृदयमा ठूलो भूकम्प चलिरहेको छ । अवतिमी नैभन नानु अव म के गरौ रु जे होस तिमीलाईआफ्नो सम्पूर्ण जिबन सम्झेकोछु र आफुलेआफुलाईतिमि प्रति समर्पित गरेकोछु। तिमीले यसलाई मेरो माया लाई पागलपन सम्झ या त घृणा नै सम्झियौ भने पनि म त्यसलाईतिम्रो चोखोप्रेम र मायाको प्रसादी सम्झि स्वीकारौंला । तर मलाई यस्तो लाग्दैछकी तिमीत्यती निष्ठुरी वन्ने छैनौंर मलाईछोडेर टाडासातसमुन्द्र जानेछैनौ।तिमीलेमेरोनिश्छलर पवित्र मायालाई बुझ्ने छौं किनकी तिम्रो हृदय पत्थर झैं कठोर अवश्य छैन् । नानु तिम्रो दिलमा मैले तमासुक लेखिदिइसकेकोछु । साथै मैले तिम्रो मुटुमा लगाइदिईसकेको छु सहिछाप। प्रेम कल्पनामा होइन यो वास्तबिकतामाहुनुपर्छ काल्पनीक प्रेमको कुनै जग हुदैन र त्यो क्षणभरमै भताभुङ्ग हुन सक्छ । जोखिमदेखिडराउनेप्रेम गर्नु पनि हुदैन । किनकी जिन्दगी सघर्षको अर्को नाम हो । जिन्दगीका पानाभरीसघर्षै सघंष लुकेकोहुन्छ र दुख पनि । आज तिमि मबाटटाडा हुदा धनसम्पत्ति ऐश्वर्यको एहसास त मिल्न सक्छ तर आजको युगमात्यही मान्छे भोलिगरिब बन्नपनिसक्छ । तरप्रेम मात्र त्यस्तो चीजहो जुनपरिवर्तनशीलसमाजमा पनि अडिकर अमिट हुन्छ । यहाँ हरेक सजिव र निर्जिव वस्तुहरु गतिशिल छन् तर आजकोसंसारमाआफूलाईसानो चोट लाग्दा दुख्ने मान्छे, अरुलाई मार्दा समेत रुदैन। जहाँ मान्छेले मान्छेलाईमान्छे नै सोचिन्न म त्यही संसारमा मीठा प्रेमका कल्पना बुनेर बसेको छु मात्र तिम्रो लागि नानु । आज मान्छेहरु माया, प्रेम, प्रसन्नता, प्रफुल्लता अनि स्वास्थ्य पैसामाखोज्छन्तिनै मान्छेकोविरोधगर्दै आफ्नो छुट्टै मायाको संसार वनाएर तिमीसँग सँगै मर्ने सँगै जिउनेकसम खाएर तिमीसँग प्रेमको अञ्जुलीमा भिक्षा माग्दैछु । वास्तविकतामा प्रेम मीठोअनुभुतिहो । उमेरमाजो सँग भावनामिल्छ उसैसँग माया पिरतीबस्न जान्छ । प्रेम अन्तरहृदयबाट आफैप्रस्फुटन भएरआउनेभावना हो। प्रेम हृदयकोचाहनापनिहो। आखाँकोहेराइले विस्तारैमुटु छुन थालेपछिभाबनाहरुमिल्दै गए पछि थाहैनपाइप्रेम वस्दोरहेछ। तसर्थः प्रेम स्वतः स्फूर्त भावनापनि हो । प्रेम एक आत्माद्वारा अर्को आत्मामा विशेष रुपलेसञ्चारित हुदो रहेछ । साँचोप्रेम आफैहुन्छ किनकीयोस्वभाविकर भावनात्मक हुन्छ । तर आज भोलिप्रेम फेसन हुन थालेकोछ । जुन अत्यन्तै घृर्णित एंव घटिया काम हो ।तरआजभोलि प्रेमपैसाको, आधारमा पनिमूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा वाहिरै हुन्छ । प्रेम भन्नुनै दुइआत्माकोमिलनहो त्यही मिलनबाटनै प्रेमको विजाङ्ककुरण भइ मायाको टुसापलाँउछ । कसैकोमनछुनु नै मायाअनि प्रेम हो। प्रेम यौवनकालको उल्लासहोइनसाँचोप्रेमले त्याग खोज्छत्यसैलेमायार प्रेम समपर्णको अर्को नाम पनि हो । मेरो मान्यता छ, मलाई लाग्छ कि ‘नारीले दिएको प्रेम, मायाकरौडौस्वर्ण मुद्रा खर्च गरेरपनि प्राप्त गर्न सकिदैनत्यसैले तिमीलेदिएकोमायाप्रेम र ममतालेमलाईआधाराज्यजितेकोमहसुस भएको छ।’ प्रेम समुद्र भन्दा गहिरो छ, आकाश भन्दा विशाल अनि गगां भन्दा पवित्र छ जस्तो लाग्छ मलाई । प्रेम मौनताकोभाषा पनि हो । मनको कुरा आखाँले बोल्छ भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ । जब दुइ मुटु धडकन्छ धडकनको गतिले मनका सवै कुरावयान गरिदिन्छ । यी सुन्दर स्वर्णीम कल्पनाहरुलाई मूर्त रुप दिने आफ्नो चाहनाकोआलिङ्गनमाबाँधेर वास्तविक धरातलमाकहिले काहि प्रेमले शब्दको सहारा खोज्छ पग्लिएकोश्वास र धडकिएको मनलेपनिआफ्नो भावना व्यक्त गर्न बोली अथार्त अभिव्यक्ति चाहन्छ । सायद त्यसैले होला प्रेमलाई अभिव्यक्त गर्न म आज प्रेमपत्रको सहारा लिदैछु जुन पुरानो प्रणाली हो तर पनि मनको जमिनमा प्रेमको विज रोप्ने आफ्ना कल्पनालाई मूर्त रुपदिनेआफ्नो चाहनाको आलिङ्गनमा बाँधेर स्विर्णम् संसारमाहराउने आंकाक्षाकसलाई पो नहोला र ? त्यसैलेप्रेम आँखालेहोइनहृदयलेदेख्छ । यथार्थ प्रेमका अभिव्यक्तिकानलेहोइन मनले सुन्छ त्यसैले बहिरो पनि हुन्छ प्रेम। यद्यपी तिम्रो जवाफ नकारात्मक पाएँ भने म मासहने क्षमता त छैनतर पनि“तिमी लेमलाई साथ दिनै पर्छ,माया गर्नै पर्छ ” भनेर जर्वजस्तीगर्ने म मा सामथ्र्य छैन रसोकार्य गर्न मेरो नैतिकताले पनिदिदैन किनकि मैलेतिमिलाई बुझेकोछु अनितिम्रो परिस्थतिसंगज्ञात पनिछु। ‘तिमीलेमसँगप्रेम गर्नै पर्छ त भन्दिनतर पनिकृपयामलाईघृणापनिनगरल।’ हुनत तिमी मलाई घृणा गरेपनि मलाई भने माया झन बढेर जानेछ किनकी प्रेमले घृणाको उपचार गर्दछ र प्रेम ले नै मानिस लाई बदल्छ । तिम्रो जिन्दगीको बागडोरको चाबी तिमी सँगै छ त्यसैले तिमी आफ्नो निर्णय आफैगर्न सक्छौ ।मतिमिलाईमलाईछोडेरकतै नजाउ त भन्न सक्दिन किन भने तिमि अहिले जुन ठाउँ मा उभिएर मलाई माया गरि रहेको छौ त्यो अत्यन्तै कठिनाई पूर्ण छ हो त्यहि भएर त्यो नै मेरोलागिमहानहोनानुतिमि मेरोआदर्श हौसाच्चैभन्दा तिमिले नै मलाई दोस्रो जिबन दिएको हौ यो कुरा तिमिलाई पनि राम्रोसंग थाहा छ । तिमी वास्तबमा सच्चा, इमानदार, चरित्रवान, शुशील र सुन्दरी केटी हौ । तिमी आफ्नो छातीमाहातराख र भगवानको नाम सम्झेरमलाईभनत अवम के गरौं। तिमी आफ्नो हृदयर आत्मालाई साक्षी राखेरसोधआफुलाईर आत्मालेर हृदयअनि मनलेजे उत्तर दिन्छ त्यही उत्तर मलाईदेउ । यदि तिमीलाईम माथि शकां र सन्देहको कुनै छाँया सम्म छ भने अस्विकार गरिदेउ । भगवानलाई सम्झेर आफ्नो मनको छेउकुनाराम्ररी छामछुमपार र मलाईसम्झेर भन मेरोमायातिम्रो हृदयकोछेउकुनामा कतिछ रुके नेपालछोडेरयुरोप अमेरिका जाने साथ सबैसमस्याकोसमाधान होला त के त्योठाउँमादुख नहोला त के सुखमात्र पाउनसकिन्छ त ? दुखपक्कै पनिछ हो जुन पिडातिमि लाईपरेकोछ तेही पिडाभुल्न अनि एउटासुन्दर भबिस्य निर्माण गर्नको लागि मात्र तिमिले यस्तो गर्न खोजेको हो। म तिमि लाई बुज्छु, तिम्रो पिडा भनेको नै मेरो पिडा हो यहि कुराले हरपल यो मन रुन्छ । तिम्रो सम्झनामाहामीलेबिताएको हरेकपलहरुमेरोआखाअगाडीनै घुमिरहेको छ । तिमि जहाँ गए पनि जहाँ भए पनि म त्यहि हाम्रो मायाको साहारामा बाच्नेछुकेवलतिमिफर्की आउनेआश लिएर मेरो पुरा जिबन तिम्रो नाम मा समर्पित गर्ने छु । सम्झ त एकछिन तिमी पुरा मेरी वन्न सकिनौ भने मेरो माया कति निसासिन्छ मेरो जिन्दगी कति निरास बन्न पुग्छ होला भनेर। तिम्रो हृदयले जे लेख्छ,के बोल्छ,त्यही मलाई उत्तरदेउ। म तिम्रो प्रतिक्षामा कुरिरहनेछु । यो लेख देख्नासाथतिमि लाई अनौठोत पक्कै पनि लाग्ला तर पनि, यसलाईतिमि ले अमिट माया सम्झेर हृदयभरीमुटु भरीराख्नपनिसक्छौ रअनिमलाईजिबन भरि साथ दिने बाचा पनि गर्न सक्छौ या तमेरो माया लाई यतिकै छोड्न पनि सक्छौ अन्तिम मा फैसलात तिम्रो नै हात मा छ। जुन सुकै परिस्थितिमा पनि म तिमि लाईमायागर्ने छु इज्जत दिने छु र सधै भरि मेरो हृदय मा सजाएर राख्नेछु । तिम्रो यो जिबन को सहयात्री अञ्जुली भरी प्रेमको भिक्षा माग्दै अन्तर हृदय देखि तिमि लाई नै कुरेर जिबन व्यतित गर्ने छ,तिमि लाई नै पर्खेरबस्ने