प्रयोगकर्ता वार्ता:Ashok pathak Nepali
विषय थप्नुहोस्स्वरूप
सिद्धको थान पाल्पा रामपुर
रामपुर १० च्याङ्लिङ पाल्पामा अवस्थित हिन्दुधर्मालम्बीको माहान तिर्थधामलाई सिद्धबाबाको थान भनिन्छ।याहा साक्षत सिद्धबाबा बिराजमान गर्नुभएको मान्यता छ।अनेकौ देवी देवताहरुको पनी वास भएको पाईन्छ।
काली गंगाको तटमाथी रहेको यस गुफाको शक्ती पाल्पा र स्याङ्जामा अति परिचित रहेको छ।
Ashok pathak Nepaliसँग छलफल सुरु गर्नुहोस्
वार्ता पृष्ठहरू त्यस्ता हुन् जहाँ मानिसहरूले कसरी विकिपिडियामा सामग्री बनाउन सकिन्छ भनेर छलफल गर्छन्। Ashok pathak Nepaliसँग जडान गर्न र सहकार्य गर्न नयाँ छलफल सुरु गर्नुहोस्। तपाईंले यहाँ के भन्नुहुन्छ अरूले हेर्नको लागि सार्वजनिक हुनेछ।