प्रयोगकर्ता वार्ता:Bimal nepal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विमल नेपाल नेपालका एक सशक्त युवा पत्रकार तथा साहित्यकार हुन् । सिन्धुपालचोक जिल्लामा २०४४ सालमा जन्मेका उनी अहिले न्यूज २४ टेलिभिजनमा कार्यरत छन् ।