प्रयोगकर्ता वार्ता:Dekendra Raj Acharya

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डेकेन्द्रराज आचार्य नेपालको कर्णाली प्रदेशको दैलेख जिल्ला भैरवी गाउँपालिका वार्ड नं ७ (साविकको कुसापानी ८ ) दैलेखमा बाबू गंगाराम आचार्य र आमा अमृता आचार्यका दोस्रो सन्तानको रूपमा २०५४ साल जेठ २७ गते सोमबारका दिन जन्मनुभएको हो । उहाँ अहिले पेशाले शिक्षक हुनुहुन्छ ।उहाँ श्री महादेव माध्यमिक विद्यालय भैरवी ७ पानीपोखरा दैलेखमा कम्प्युटर शिक्षकको रूपमा अध्यापन गराउँदै आउँनुभएको छ ।उहाँका चार भाइ हुनुहुन्छ । उहाँ सानै देखि जिज्ञासु स्वभावको हुनुहुन्थ्यो । उहाँले प्राथमिक शिक्षा स्थानीय पुष्पलाल प्राथमिक विद्यालय (१-३)सम्म र (४-१०)सम्म श्री महादेव माध्यमिक विद्यालय पानीपोखरामा अध्ययन गर्नुभयो र २०६८ सालमा S.L.C उर्तिण गर्नुभयो ।

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) २०:२८, ९ डिसेम्बर २०१९ (युटिसी(UTC))