प्रयोगकर्ता वार्ता:Jayanti JAANU
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:२३, १४ अक्टोबर २०१४ (युटिसी(UTC))
स्वागत
[सम्पादन गर्नुहोस्]- जयन्ती जि नमस्कार ! तपाईंलाई नेपाली नेपाली विकिपीडियामा धेरै स्वागत छ । आशा छ तपाइँ यश विकिमा सकृय भएर लाग्नुहुनेछ । धन्यबाद ।रमेश सिंह बोहरा
(✉✉) १३:०५, १५ अक्टोबर २०१४ (युटिसी(UTC))
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- जयन्ती जानू जि नमस्कार नेपाली विकिपिडियामा तपाईंको योगदान देखेर धेरै खुशी लागेको छ ।तपाइले नयाँ पृष्ठ निर्माण गर्दा उक्त लेखमा सन्दर्भ सामाग्री ,श्रेणी र लेख सानो भएमा ठुटो राख्नुहोला । तपाइलाइ कुनै कुरामा जिज्ञासा भएमा ९८४८५२४९७८ मा सम्पर्क राख्नुहोला अथावा प्रबन्धक ज्युहरु संग सम्पर्क राख्नुहोला ।धन्यवाद ।रमेश सिंह बोहरा
(✉✉) १३:०५, १५ अक्टोबर २०१४ (युटिसी(UTC))
योगदानको लागि धन्यवाद !
[सम्पादन गर्नुहोस्]Jayanti JAANUजी , विगत ३० दिनहरुमा ३६ सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५१, १८ अक्टोबर २०१४ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)