प्रयोगकर्ता वार्ता:Jayaram Dhakal
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
--सरोज(Saroj) (वार्ता) १५:३०, ३० नोभेम्बर २०११ (युटिसी(UTC))
ध्यान दिनुपर्ने कुराहरू
[सम्पादन गर्नुहोस्]प्रिय Jayaram Dhakalजी,
योगदान दिने हजुरको सदिक्षाको लागि आभार व्यक्त गर्दछु । तर हालै तपाईले सृजना गर्नुभएका निम्न लेखहरू रचनात्मक रहेनन् :
- मिर्लुङ्ग गा वि स--हटाउनको लागि चिनो लगाइएको छ
- मिर्लुङ गा वि स --हटाउनको लागि चिनो लगाइएको छ
- जयराम ढकाल --हटाइएको छ (हटाउनको लागि लगाएको चिनो हटाइएकोले)
आफ्नोबारेमा पृष्ठ बनाउन विकिपीडियामा मान्य छैन । अफ्नो बारेमा कृपया प्रयोगकर्ता पृष्ठमा लेख्नुहोला । कृपया नयँ लेख लेख्दा पहिले पनि यस शिर्षकमा लेख रहेको नरहेको हेर्नुहोला(यसको लागि खोज बाकसको प्रयोग गर्न सकिन्छ) । विकिपीडिया हामी सबैको हो तर यसलाई व्यवस्थित राख्नु पनि हामी सबैको कर्तव्य हो । यी साना कुराहरूलाई ध्यान दिइ नेपाली विकिपीडियालाई स्तरिय बनाउन सहायता गर्नुहुन्छ भन्ने आशाको साथाम सधन्यवाद !--सरोज(Saroj) (वार्ता) १६:५२, १९ डिसेम्बर २०११ (युटिसी(UTC))