प्रयोगकर्ता वार्ता:Kandarpajit Kallol
विषय थप्नुहोस्नमस्ते!
Kandarpajit Kallolजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।
- अहिले सम्म नेपाली विकिपीडियामा २९,२५१ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
- विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
- सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरु र विकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
- विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
- कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
- प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
| स्वागत | |
| विकिपीडिया:नेपाली दूतावास | |
| प्रयोगस्थल | |
| चौतारी | |
| सहायता |
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद! --Sarojbot (कुरा गर्ने) ११:१५, ११ नोभेम्बर २०१३ (युटिसी(UTC))
विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !
[सम्पादन गर्नुहोस्]
समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।
विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))
तपाईंको लागि एक बार्नस्टार!
[सम्पादन गर्नुहोस्]| अथक मेहनती बार्नस्टार | |||
नेपाली विकिपीडियाका अनेकौं लेखहरूमा अनवरत रुपमा योगदान दिदै अथक मेहनत गर्नु भएकोले त्यो मिहनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । nShrestha ११:५२, १३ जुन २०२५ (नेपाली समय)
विकी विमिन एडिटाथन २०२५ मा सहभागी हुने सम्बन्धमा[सम्पादन गर्नुहोस्]यान्त्रिक अनुवाद सम्बन्धमा[सम्पादन गर्नुहोस्]नमस्कार Kandarpajit kallol ज्यु, तपाईद्वारा सिर्जना गरिएका सबै पृष्ठहरूमा भाषिक र व्याकरणीय त्रुटि रहेको पाएको छु र तपाईले यान्त्रिक अनुवाद प्रयोग गरेर पृष्ठ बनाउनु भएको अनुभुती गरेको छु। त्यसैले भाषा र व्याकरणलाई सुधार गर्नका लागि अनुरोध गर्दछु र अप्रशोधित यान्त्रिक अनुवाद गरेर लेख सिर्जना वा सम्पादन गर्नुहुन्न भन्ने आशा लिएको छु र सुधार भएन भने पृष्ठ मेट्न पनि सकिन्छ भनेर जानकार गराउनु चाहन्छु।पर्वत सुबेदी (कुरा गर्नुहोस्) १६:४३, ९ अगस्ट २०२५ (नेपाली समय) तपाईद्वारा सिर्जित लेखहरू अस्पष्ट र भाषिक रूपमा अशुद्ध कायमै रहेकाले तपाईलाई निशेष गर्न सकिन्छ। पर्वत सुबेदी (कुरा गर्नुहोस्) ०९:५८, २० कात्तिक २०८२ (नेपाली समय) |

