प्रयोगकर्ता वार्ता:Khim Ba Lamichhane
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-भवानी गौतम (वार्ता) १२:२८, ३ नोभेम्बर २०११ (युटिसी(UTC))
ओस्टईओ जिनेसिस् इम्पेर्फेक्टा नेपाल
[सम्पादन गर्नुहोस्]ओस्टईओ जिनेसिस् इम्पेर्फेक्टा- शरिर् को हाड् सजिलै भाचिने रोग -खिम बाहदुर ळामिछाने / अनिमेश ळामिछाने पोखरा- ६, बैदाम - लेक साइड नेपाल
Osteogenesis Imperfecta (OI) Type- VI- Animesh Lamichhane, Pokhara-6, Lakeside, Kaski, Nepal Contact No. 98560 206564 E-mail: khim.lamichhane74@gmail.com
कुरिनटार
[सम्पादन गर्नुहोस्]कुरिनटार चितवन जिल्लाको पहाडी क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल हो । यो राजधानी बाट १०१ कि.मी तथा पोखरा बाट ९९ कि.मी.को दुरीमा रहेको छ।