प्रयोगकर्ता वार्ता:Mahendra Saud
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-DULAL (कुरा गर्ने) ०८:१५, १६ फेब्रुअरी २०१४ (युटिसी(UTC))
My name is Mahendra Saud from Dadeldhura district mahekali zone (farwestern) kathmandu nepal i am 20 years old i passed slc from Baitadi & +2 passed from also Baitadi i had already done B A from india mumbia nowadays i am studying bachelor running at sanothimi campus as computer education (B.ED ICT) i am intrest in its subject so i am studying not to hard.I have one ilder brother his name is Manoj singh saud he has 24 years old & marride person nowsadays he is studying in master level at TU as education group.I have three sister they nwere also studying in secondery& lower level my parents are alive there position is official & farmer grand father is also alive he was 90 years old my whole family are satisfies and so on.
Name:Mahendra Saud Address:Dadeldhura Email:mahendra.sital50@gmail.com Facebook:mahendrasaudsital20@yahoo.com education:Bachelor running as computer ed.
निम्तो !
[सम्पादन गर्नुहोस्]Mahendra Saud जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरी र नेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:०९, १४ जुन २०१४ (युटिसी(UTC))