प्रयोगकर्ता वार्ता:MediaWiki default
विषय थप्नुहोस्Namaste MediaWiki default!
Thank You! --Ganesh Paudel ०७:३४, २१ नोभेम्बर २०१० (UTC) तपाईको खाताको नाम परिवर्तन हुनेछनमस्कार, विकिमीडियाको डेभलपर टीमले क्रस-विकी सूचनाहरू जस्तै गरी हाम्रा प्रयोगकर्ताहरूका लागि नयाँ र राम्रो उपकरण उपलब्ध गराउने हाम्रो अथक प्रयासको भाग स्वरूप खाताले कसरी कार्य गर्छ भन्ने कुरामा केही परिवर्तन ल्याउदैछ । यो परिवर्तनले सबै स्थानमा तपाईको खाताको नाम एउटै छ भन्ने अर्थ राख्नेछ । यसले तपाईहरूलाई अझ राम्ररी सम्पादन तथा छलफल गर्न र उपकरणको लागि पनि अझ सुविधायुक्त प्रयोगकर्ता अनुमति दिन मदत गर्ने नयाँ सुविधाहरू प्रदान गर्नेछ । यसको असर भनेको अब प्रयोगकर्ता खाता सबै ९०० विकिमीडिया विकिहरूमा unique across हुनै पर्ने छ। थप जानकारीको लागि घोषणा हेर्नुहोस्। दुर्भाग्यवश, अर्को खातासँग जुध्न गएको तपाइको खातालाई पनि MediaWiki default भनिन्छ । तपाईहरू दुवै जनाले भविष्यमा विकिमीडियाको विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले तपाईको खातालाई MediaWiki default~newikiमा नाम परिवर्तन गरिदिनेछौं । तपाईहरू सबै जनाको खाताहरूको नाम परिवर्तन अप्रिल २०१५ मा एक साथ गरिनेछ । तपाईको खाताले पहिलाको जस्तै काम गर्नेछ र तपाईले हालसम्म गरेका सबै सम्पादनको श्रेय तपाईलाई नै दिइनेछ, तर तपाईं प्रवेश गर्नको लागि नयाँ नामको प्रयोग गर्नु पर्ने हुन्छ । यदी तपाईलाई आफ्नो नयाँ प्रयोगकर्ता नाम मन परेन भने तपाईं यस फारम प्रयोग गरी नाम परिवर्तनको लागि अनुरोध गर्न सक्नु हुनेछ । असुविधाको लागि क्षमा प्रार्थी छौं । Yours, |
