प्रयोगकर्ता वार्ता:Paudelprem
स्वरूप
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
धन्यवाद! |
- Pitambar Bhattarai (कुरा गर्ने) ०७:०८, १९ अगस्त २०१७ (युटिसी(UTC))
विकी विमिन एडिटाथन २०१८
[सम्पादन गर्नुहोस्]नमस्ते नेपाली विकिपिडियन साथी, अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी नेपाली विकिपिडियामा मार्च ८, २०१८ देखि अप्रिल ८, २०१८ सम्म नारी सम्मानमा समर्पित विकी विमिन एडिटाथन २०१८ प्रतियोगिता संचालन भइरहेको छ, सहभागी हुनका लागि सहभागीताको लागि आवेदन फारम भर्न हुन हार्दिक अनुरोध गर्दछौ ।
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]नमस्ते, Paudelpremज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!
धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)