प्रयोगकर्ता वार्ता:Rohan chaudhary

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Wikipedia is mentally for development.because more education not searching

यो फाइल {{{2}}} विकिपिडिया को एक फाइल संग आधारित छ। थप जानकारी को लगि en:File:Rohan chaudhary हेर्नुहोस्।

सूर्य र सूर्यको वरिपरि घुम्ने ग्रह, उपग्रहहरू र पुचछ्रताराहरूको समूहलाई सौर्यमण्डल भनिन्छ। सूर्यको वरिपरि आ-आफ्नो कक्षमा घुम्ने आठ ओटा ग्रहहरू छन्। हामी बस्ने पृथ्वी पनि एउटा ग्रह हो।पृथ्वीबाहेकका ग्रहहरूमा बुध (Mercury), शुक्र (Venus), मङ्गल (Mars), बृहस्पति (Jupiter ), शनी (Saturn), अरूण (Uranus) र वरूण (Neptune) हुन्। यस अघिसम्म यमलाई नवौॅ ग्रहका रूपमा मानिदै आएकोमा अहिले अन्तर्रष्ट्रिय खगोल विज्ञान सङ्घले यमलाई ग्रहका सूचीबाट हटाएको छ । बुध ग्रह सूर्यबाट सबैभन्दा नजिक छ भने अरूण सबैभन्दा टाढा छ । ग्रहहरूलाई परिक्रमा गर्ने अन्य पिण्डहरू पनि छन्, यी पिण्डहरूलाई उपग्रह भनिन्छ। पृथ्वीको उपग्रह चन्द्रमा हो। Rohan ११:५४, २६ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]

विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...