प्रयोगकर्ता वार्ता:Roshan khanal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल एकीकृत जनशक्ति युवा संगठन[सम्पादन गर्नुहोस्]

नेपाल एकीकृत जनशक्ति युवा संगठनको अर्थ नेपाली जनताको लोकतान्त्रिक शक्ति हो । यो संगठन देश र विदेशमा बसो बास गर्ने नेपाली जनताको हक र अधिकारको मांग गर्ने र नेपाली जनतामा देश प्रति माया जगाउने संगठन हो । यो संगठन शान्ति प्रिय संगठन हो । यो संगठन लाई युवा संगठन भने अर्थ "देशको दशा र दिशा मात्र युवा हरूको हातमा छ" अर्थात् देशको भविष्य युवा हरू हुन् ।

Organization Flag

यो संगठन का प्रमुख कार्य हरू निम्नलिखित छन् -[सम्पादन गर्नुहोस्]

'१) नेपाल र नेपालीहरू (विदेश पनि संग्लन)को कल्याण र उत्थान का लागि काम गर्नु । २) नेपाली जनसमुदाय बीच एकता ,देशभक्ति र सदभावना बढाउनु । ३) नेपालीहरूको आर्थिक , सामाजिक हक र अधिकारको हितमा रक्षा गर्नु । ४) नेपाल र विदेशमा नेपाली भाषा र संस्कृतिको,राष्ट्र धरोहरको विकास र रक्षा गर्नु । ५) नेपालीहरूको मानसिक र विकास का लागि कार्यक्रमको आयोजना गर्नु । ६) नेपालीहरूको बीचमा चल्ने विवाद ,विरोधहरू लाई आपसी छलफल गरी समधान र न्याय दिने । ७) नेपाली समाजमा फहिलियेको भ्रस्टाचार,विकृति ,विसंग्ति हटाउन सफल पार्ने । ८) नेपालीहरू माझ "आँखको ज्योति " अर्थात् शिक्षा लाई जन जन सम प्रोत्साहित । ९) नेपालीहरू बीच अन्धविश्वास ,छुआछूत ,भेदभाव हटाउने प्रयत्न गर्नु । १०) असहाय, पीडित ,संकटमा परेका नेपालीहरू लाई विशेष चन्दा संकलन गरेर सहायता गर्नु । ११) नेपालीहरूको मानवीय , कानूनी हित का लागि लड्नु ।जनभावनाको हित र कल्याण का लागि रहनु । १२) नेपाल र नेपालीहरूको लागि " जनहिताय र जनसुखी" नीतिको पालनगर्नु । १३) कुनै पनि देशमा हक ,हित र न्यायका लागि जनताले चलायको जनआन्दोलन लाई समर्थन गर्नु । १४) नेपाली हरूको बीचमा शान्ति र प्रेम भावना बढाउनु । १५) देश र विदेशमा बस्य्का नेपालीदलितहरूमा सामाजिक विकास गराउनु र उनिमाथि हुने भेदभाव ,अन्याय ,अत्याचार विरुद्ध संघर्ष गर्न सक्षम बनाउनु र उनीहरूको कर्तव्य देशप्रति जगाउनु । १६) नेपालको राष्ट्रयता जनभावना र देशहित र कल्याण का लागि चलाए राखेको आन्दोलन र जनसंघर्ष लाई समर्थन गर्नु । १७) नेपालीजनताको हितका लागि संचालित हुने रचनात्मक कार्य का लागि कार्य गर्नु । १८) प्रवासी नेपालीहरूमा प्रगतिशील,जनतान्त्रिक र नेपाल प्रति देशभक्ति भावना जगाउनुको प्रयत्न गर्नु । १९) नेपालीहरू का मोलिक अधिकार देश र विदेशमा हनन गरे पार विरोध र रक्षा का लागि सम्रपित रहनु । २०) नेपाली युवाहरूमा नया विचार व देश प्रति जागरुकता गराउनु । २१) नेपालीहरूमा एकता का लागि संस्कृतिक कार्यक्रम ,राष्ट्र पर्व र दिवसको आयोजना गर्नु । २२) नेपाली जनसमुदायमा एकता ,विश्वास र भाइचारा तथा जात र जाति बाट उठेर नेपालीको पहिचान बनाउनु ।

                                    जय जय अखण्ड स्वाभिमानी नेपाल

नेपाल एकीकृत जनशक्ति युवा संगठनको विचार[सम्पादन गर्नुहोस्]

नेपाल का युवा नागरिक हरू देश र समाज प्रति जागरुक हुनु अति आवसक छ । कुने पनि रास्ट्र का युवा हरू त्यो रास्ट्रको भविष्य हुन्छन ।यो संगठनले युवाहरूको भविष्य र विकास लाई यो विशेष जोर दिदै आको छ ।समाजको एक नागरिक अनुशासनकोको मर्यादामा रहन्छ भनी त्येसको प्रभाव हरूमा पर्छ जसकारण स्भ्य र अनुशासित समाजको विकास हुन्छ। नेपाली युवा हरूको अमृत भनेको अर्थ शिक्षा हो । शिक्षाले सही र गलतमा अन्तर स्पष्ट गर्छ जसकारण विकास र समाजमा स्थिरता आउछ । आजको भावी पीडि समाज लाई अन्धकार तिर गई राखेको छ यसमा कुने संका छहिना । यो अवस्था लाई नेपाली जनताले समाधान गर्नु अति आवशक छ । समाजमा संस्कार,देश प्रति माया ,अनुशासन हुनु अति आवसक छ जसले यो समाज र देश लाई सही दिशा दिन सकिन्छ र यो संगठन परस्पर देश का लागि निस्वार्थ भयर लागिरहेको छ ।

नेपाल भने देश कस्तो भनि ?[सम्पादन गर्नुहोस्]

नेपालमा हिमाल देखी तराई र पहाडको समावेश छ । यहाँ विश्वको सबैभन्दा ठुलो हिमालय,सगरमाथा विद्मान छ । यो देशमा शान्ति का प्रतिक गौतम बुद्ध,विश्व का पालनकर्ता र विघ्नहर्ता भगवान श्री पशुपतिनाथ नाथ र धन,एस्वर्य स्वरूपा देवी लक्ष्मी(सीता)को जन्मभूमि अर्थात् देवलोक यो नेपाल खण्ड हो । महान इतिहासको लेखा जोखा बोके र देशप्रमी महान शहिदहरूको तातो रगतले जोतेको पवित्र भुमि हाम्रो नेपाल हो । यहाँ सदियौंदेखि बसो बास गर्दे आयको विभिन्न जात-जाति र बहुभाषी हरू यो देशमा एकता,बहादुरीको सन्देश विश्व लाई दिदैआएका छन् । यो देशमा हक र अधिकार क लागि दुध र रगतको खोलो समय-समयमा बगीरहेको इतिहास शाक्षी छ ।देशमा राजनीतिक,आर्थिक र समाजिक समावेश छ । यहाँको प्रकर्तिको सुन्दरता विश्व विख्यात छ । इनी कारणवस नेपाल स्वर्ग भन्दा पनि अति सुन्दर छ र नेपाल अतिथि देवो भव: भने देश हो ।

नेपाली जनताको दशा ?[सम्पादन गर्नुहोस्]

जनता हुन्छ भनि गाउ,सहर,जिल्ला र देश बन्छ । नेपाली जनता बाहदुर छ भने मध्ये कुनी शंका छैन यो विश्व लेपनि मानेको छ तर विगत वर्ष देखी नेपाली जनतामा धेरै जसो युवा हरू बेरोजगार छन् भने रोजगार का लागि विदेश तिर लम्किन छन् ।देशको स्तिथि र मनोदशा,अर्थव्यवस्था का कारण युवा हरू बेरोजगार हुना परेको हो ।देशमा बंद हतियार रूपमा लियर देश लाई कुनी विकास हुदिना यसले शिक्षा,अर्थव्यवस्था र समाजमा धेरै असर गर्छ जस कारणवस जनता बंदले ग्रस्त छ । यो संगठनले बंदको विरोध गर्दछ र भविष्यमा बंदको समर्थन कदापि गर्देन । जनतामा विदेश तिर लम्किनु भन्दा स्वदेशमा बसी स्वदेशमा रोजगारी र स्वरोजगारीको विकल्प हरू खोज्नुपर्ने भावना जगाउनु अति आवासक छ ।जनतामा स्वम र अरु का लागि जागरुक हुनु पनि अति आवसक छ । जनता जनार्जनमा धेरै जसो जातिवादको विषयमा एकता भंग हुन्छ जसलाई संगठनले जन जन सम यो जातिवादमा भेदभाव अन्त गरि एकतामा रहनु भनी विचार पुरउनुमा एकबद्ध छ । "जात-जाति लाई छाडी कर्मलाई हेय्रौ ,भेदभावको अन्त गरि एकता लाई संगठित गरौ " भनि मूल नारा का साथ जनता लाई एकताको सुत्रमा बाधिनु अति आवसक छ ।

संगठनको चाहना [सम्पादन गर्नुहोस्]

यो संगठनको प्रमुख चाहनाहरू निम्नलिखित छन् :-

  • देशको अखण्डता र स्वाभिमानमा कुनै आंच न आउस ।
  • देशको जनतामा सभ्यता,अनुशासन र समाज प्रति कर्तव्य र देशभक्तिको भावना जागृत हौस ।
  • देशको युवा नेपाल(मातृभुमि) लाई छाडी विदेशको अर्थवव्स्थामा आपनो योगदान दिन भन्दा नेपालमा रोजगारीको विकल्प खोजुन ।
  • देशको प्रतेक नागरिकले देशमा आफूलाई सुरक्षित महसुस गरुन ।
  • देश का विभिन्न जाति र भाषी हरू एकताको सुत्रमा बाधि रहुन ।
  • देशको युवाले शिक्षाको सही उपयोग देशमा गरुन र प्रतेक नेपाली आमा का छोरा-छोरिले शिक्षा लिन सकुन ।
  • युवाहरू नशा,अभद्र व्यवाहर,विकृति र अश्लिल बोलिले टाडा रहुन र अपना आमा-बुआले देको संस्कार आफ्नो जीवनमा अमल गरुन ।
  • देश का एतिहासिक धरोहर ,रास्ट्रिय धरोहर र रास्ट्र सम्पतिको रक्षा नेपाल सरकार र नेपाली जनता(हामीहरू)ले गरुन ।
  • रास्ट्र लाई नया दिशा र आजको आवसकता अनुसार नीतिहरू रास्ट्रको समकक्ष हौस ।
  • जनताले आफ्नो सोचको आधारमा जनप्रतिनिधि चुनुन अर्थात् रास्ट्रको सता गलत हातमा न परोउस ।

--RN (कुरा गर्ने) १३:१६, २२ मार्च २०१३ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Roshan khanalज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]