प्रयोगकर्ता वार्ता:TimeandUpdate

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ, TimeandUpdate जियु

हार्दिक स्वागत छ

नमस्कार! TimeandUpdate जियु,

सर्बप्रथम तँपाइलाई तँपाइको योगदानको लागि धन्यवाद। मलाई आशा छ, तँपाइ नेपाली विकिपीडियामा रमाउनु भाकोछ। र म येस कुरामा पनि बिश्वस्त छु कि तँपाइ सम्पादन गरिरहनु हुनुहुनेछ।

नयाँमा केहि नजानिने भएकोले सामान्या गल्लतिहरु हुन्छन। केहि सिकनको लागि सबै भन्दा पहिला यि दुईवटा लेख प्राय सोधिने प्रश्नहरूस्वशिक्षाहरु पढ्नुहोस्। विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखलाई सम्पादन गर्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन। यध्यपि तँपाइले आफ्नो परिचय दिनको लागि प्रयोगकर्ता पृष्ठ बनाउन सक्नु हुन्छ। अभ्यासको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा जानुहोस।

विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला। या {{helpme}} लेखेर समस्या लेखनुहोस, तँपाइको सहयोगकोलागि कोहि देखापर्नेछन।

Wiki Nepal.png
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता

याद राख्नुपर्ने कुराहरु

  1. जहिले पनि वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। आफनो सहिको स्वरुप परिवर्तन गर्न मा लागेमा तँपाइको रोजाईहरू मा गइ हस्ताक्षर सेक्सन मुनि लेखनु होस।
  2. विकिपीडियाका लेखहरु या ढाँचा या कुनैपनि पृष्ठ सम्पादन गर्दा त्यो पृष्ठको स्वोरुप बिग्रन पुगेमा इतिहास हेर्ने लाई किलिक गरेर आफनो भखरको सम्पादनमा गई (रद्द गर्ने) अप्सन छान्नु होस।
  3. कुनैपनि पृष्ठमा परिवर्तन भयो भने हेर्न चाहानु हुन्छ भने त्यो पृष्ठको तारामा किलिक गर्नु होस। अवलोकनसूची गोप्पे रहनेछ।
Sagardev1998 ल त वार्ता गरोँ १८:२१, ९ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

आदरणीय Sagardev1998ज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०६:०३, १ अक्टोबर २०१४ (युटिसी(UTC))

@सरोज कुमार ढकाल: धन्यवाद हजुरलाई म सहभागीता जनाउन प़यास गर्छु। — Sagardev1998 ल त वार्ता गरोँ १५:३२, शनिबार जुन १०, २०२३ (युटिसी)


गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।[सम्पादन गर्नुहोस्]

अरु प्रयोगक्रताले मेरो वार्ता पेज मा पोस्ट गरेको मेटाउन पाउछु कि पाउदिन।- — Sagardev1998 ल त वार्ता गरोँ २२:११, ४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))


Hello! @जनक राज भट्ट: @सरोज कुमार ढकाल: @बिप्लब आनन्द: @Nirmal Dulal:

@Sagardev1998:: Fixed--Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०३, ६ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

Can any one help me please in my I get This error You are currently unable to edit pages on Wikipedia due to an autoblock affecting your IP address. in my english wikipedia.https://en.wikipedia.org/w/index.php?title=User:Sagardev1998/sandbox&action=edit But only on that page. do i need to send a request for unblock?

प्रयोगकर्ता स्वागत सम्बन्धमा[सम्पादन गर्नुहोस्]

सागर जी,

नेपाली विकीमा नयाँ खाता सृजना गर्ने प्रयोगकर्ताहरूलाई स्वत स्वागत गर्ने एक्सटेन्सन सक्षम नै छ । यदि म्यानुअली कुनै प्रयोगकर्ता (जसको वार्तालापमा केही छैन/ रितो छ)लाई स्वागत गर्नु पर्ने आवश्यकता भएमा सो प्रयोगकर्ताको वार्ता पृष्ठमा गएर {{नमस्ते}} ढाँचाको प्रयोग गर्नुहोला । --Star प्रमुख.pngबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४८, ८ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

@बिप्लब आनन्द: हामीले समपादन गर्न नमिल्ने ptotected पृषठमा सचाउन भन्नू परेमा के गरने। अनि {{helpme}} अनुरोध मा रिपलाइ आउन्न। के यो नेपाली wiki मा छैन । — Sagardev1998 ल त वार्ता गरोँ ०७:२८, ८ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

विकिथन-४को निम्तो ![सम्पादन गर्नुहोस्]

प्रिय Sagardev1998 ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:१०, १ अक्टोबर २०१५ (युटिसी(UTC))

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]

Commons:Wiki Loves Monuments 2016 in NepalWiki Loves Monuments Nepal Logo.png

नमस्ते TimeandUpdateज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

Wikipedia-logo-v2-ne .svg

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]

विकिथन-५Wikithon-5,2016.png

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

Wikipedia-logo-v2-ne .svg