प्रयोगकर्ता वार्ता:TimeandUpdate
तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ, TimeandUpdate जियु
निम्तो[सम्पादन गर्नुहोस्]आदरणीय Sagardev1998ज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०६:०३, १ अक्टोबर २०१४ (युटिसी(UTC)) @सरोज कुमार ढकाल: धन्यवाद हजुरलाई म सहभागीता जनाउन प़यास गर्छु। — Sagardev1998 ल त वार्ता गरोँ ०५:४३, आइतबार डिसेम्बर २२, २०२४ (युटिसी)
गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।[सम्पादन गर्नुहोस्]
जनक भट्टले तपाईंलाई गौरा पर्व २०७२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको परिवारमा सुख , शांति , सु-स्वास्थ , समृद्धि एबम उतरोतर प्रगति भईरहोस्। Help Me[सम्पादन गर्नुहोस्]
अरु प्रयोगक्रताले मेरो वार्ता पेज मा पोस्ट गरेको मेटाउन पाउछु कि पाउदिन।- — Sagardev1998 ल त वार्ता गरोँ २२:११, ४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
Help[सम्पादन गर्नुहोस्]Can any one help me please in my I get This error You are currently unable to edit pages on Wikipedia due to an autoblock affecting your IP address. in my english wikipedia.https://en.wikipedia.org/w/index.php?title=User:Sagardev1998/sandbox&action=edit But only on that page. do i need to send a request for unblock? प्रयोगकर्ता स्वागत सम्बन्धमा[सम्पादन गर्नुहोस्]सागर जी, नेपाली विकीमा नयाँ खाता सृजना गर्ने प्रयोगकर्ताहरूलाई स्वत स्वागत गर्ने एक्सटेन्सन सक्षम नै छ । यदि म्यानुअली कुनै प्रयोगकर्ता (जसको वार्तालापमा केही छैन/ रितो छ)लाई स्वागत गर्नु पर्ने आवश्यकता भएमा सो प्रयोगकर्ताको वार्ता पृष्ठमा गएर {{नमस्ते}} ढाँचाको प्रयोग गर्नुहोला । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४८, ८ सेप्टेम्बर २०१५ (युटिसी(UTC)) @बिप्लब आनन्द: हामीले समपादन गर्न नमिल्ने ptotected पृषठमा सचाउन भन्नू परेमा के गरने। अनि {{helpme}} अनुरोध मा रिपलाइ आउन्न। के यो नेपाली wiki मा छैन । — Sagardev1998 ल त वार्ता गरोँ ०७:२८, ८ सेप्टेम्बर २०१५ (युटिसी(UTC)) विकिथन-४को निम्तो ![सम्पादन गर्नुहोस्]प्रिय Sagardev1998 ज्यू, समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :
विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:१०, १ अक्टोबर २०१५ (युटिसी(UTC)) विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]नमस्ते TimeandUpdateज्यू,
विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ ![सम्पादन गर्नुहोस्]समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं । विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]नमस्ते, TimeandUpdateज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!
धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय) |
---|