प्रयोगकर्ता वार्ता:Saroj Dhakal
मेरो बारेमा र विकीको बारेमा
मेरो नाम सरोज ढकाल हो । म एक ईन्जिनिरिङ् पढ्दै गरेको विद्यार्थी हु । मलाई यो पेज पढ्दा साह्रै खुसी लगेको छ । एक नेपाली भएर नेपालीमा वेब् हेर्न पाउनु मेरो लगि हर्षको बिषय हो। मैले ज्ञान आर्जन गर्ने सुनौलो अवसर पाएको आभाश भएको छ।
I am Student of Engineering .I visited this site of Wikipedia .Being a Nepali reading the pages in Nepali I was very Excited .
I was more happy becaue I coould share some knoledge and get the sea of knowledge
स्वागत छ
[सम्पादन गर्नुहोस्]नेपाली विकिपीडियामा तपाईंलाई स्वागत छ! Please feel free to contact other users for any help by editing the talk वार्तालापमा परिवर्तन गरेर तपाइ अरु प्रयोगकर्ताहरु सग कुराकानी गर्न सक्नुहुन्छ। -राजेश 21:57, 25 जेनवरी 2007 (UTC)
- सरोजजी, हामीलाई पनि तपाईंको उपस्थितिले खुसी लागेको छ। यो विकिपीडियाको विकासको लागि तपाईंको निरन्तर सहयोग रहने छ भन्ने हाम्रो अपेक्षा छ। धन्यवाद। --युकेश 15:08, 26 जेनवरी 2007 (UTC)
सरोजजी, म भर्खर विकिपेडिया प्रयोग गर्न थाल्दै छु। वेबमा आउने हरेक कुराको सत्यतथ्य जानकारी विकिपेडिया बाटै लिने गरेको कारण म यसतर्फ आकर्षित भएको छु।