प्रयोगकर्ता वार्ता:Shiba Raj Dhungana

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिवराज ढुंगाना अछामका पुराना पत्रकार हुन् । अछाम जिल्लाबाट गोरखापत्र दैनिक र अनलाइन खबर डटकममा समाचार लेख्छन् । नेपाल पत्रकार महासंघ अछामको जिल्ला सचिव (२०७०-२०७३) कुसलता र जिम्मेवारपुर्ण रूपमा कार्यकाल पुरा गरे । हाल उनी नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय सदस्य छन् । यस्तै अछाम जिल्लाबाट विसं २०६३ सालबाट निरन्तर रूपमा प्रकाशित हुँदै अाएको सम्पादक समेत रहेका छन् ।