प्रयोगकर्ता वार्ता:Shreepunya
विषय थप्नुहोस्नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
--सरोज(Saroj) (वार्ता) १४:०७, १० डिसेम्बर २०११ (युटिसी(UTC))
धन्यवाद
[सम्पादन गर्नुहोस्]Shreepunyaजी तपाईँका हालैका योगदान राम्रा रहेका छन् , तर सानो सुझाव तपाईँले वार्तालाप पृष्ठमा मात्र दस्तखत गर्नु पर्ने हो। लेखमा हस्ताक्षर गर्नु हुँदैन जस्तो कि नक्षत्र ।

Smile at others by adding {{subst:Smile}} to their talk page with a friendly message.
--सरोज(Saroj) (वार्ता) १४:१२, १० डिसेम्बर २०११ (युटिसी(UTC))
लिङ्क बारे
[सम्पादन गर्नुहोस्]श्रीपुन्य जी, नमस्ते, कुनै पनि व्यक्तिगत र व्यापार मूलक वा विज्ञापन मूलक विकिमा लेख्नु वा लिङ्क गराउनु विकि नियम विरुद्ध मानिन्छ। विकिपीडियामा योगदानको साथ यसबारे जानकारी दिने धेरै लेखहरू छन् पढ्नुहोला। तपाईंले ग्रह, नक्षत्र, राशि, धर्मशास्त्र आदि विषयमा जानकारी मूलक कुराहरू विकिमा लेख्न सक्नुहुन्छ, आफ्नो ज्ञान अरुलाई सित्थैमा बाँड्न सक्नुहुन्छ।
विशेष तपाईंले कतिपय लेखहरूलाई आफ्नो वेबसाईटसित जो लिङ्क गराउनु भएको छ, तिनलाई मेटाइएको छ। नेपाली भाषाको ज्ञानकोषलाई अघि बढाउन योगदान दिंदै गर्नुहोला।भवानी गौतम (वार्ता) ०४:२६, ११ डिसेम्बर २०११ (युटिसी(UTC))

